नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाण्डु टुडे २०७६ असोज १ गते १५:५७ मा प्रकाशित

काठमाण्डु,१असोज–लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन बुधबार नेप्से २२.६८ अंकले बढेर ११७३.४२ बिन्दूमा पुगेको छ । अघिल्लो दिन पनि करिब २७ अंकले नेप्सेमा वृद्धि भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us