आजको अमेरिकन डलरको भाउ

काठमाण्डु टुडे २०७६ असोज ५ गते ११:३० मा प्रकाशित

काठमाण्डू , ५ असोज – आइतबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा पुगेको छ ।

आइतबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । आज ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर २९८ रुपैयाँ २७ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा छ । रिंगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा बिक्रीदर २७ रुपैयाँ २९ पैसा पुगेको छ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा पुगेको छ । दिनार १ को खरिददर ३७२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८१ पैसा पुगेको छ । यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ३० पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८९ पैसा पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us