आजको सुनको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ असोज ५ गते १२:२६ मा प्रकाशित

काठमाण्डु , ५ असोज — साताको पहिलो दिन सुनको मुल्य बढेको छ ।

शुक्रबार प्रतितोला ७१ हजारमा कारोवार भएको छापावाल सुनको मुल्यमा आइतबार ३ सयले बढेर प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसाही महासंघले बताएको छ ।

चाँदीको मुल्यमा भने ५ रुपैंयाले बढेर प्रतितोला ८ सय ६५ रुपैंयामा कारोवार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us