नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ असोज १२ गते १६:११ मा प्रकाशित

काठमाण्डु,१२असोज–साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से ४.६६ अंकले घटेर ११२५.१४ बिन्दूमा झरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us