हवात्तै घट्यो सुनचाँदीको भाउ

काठमाण्डु टुडे २०७६ असोज १४ गते १२:०२ मा प्रकाशित

काठमाण्डु , १४ असोज मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ ।

सोमबार प्रतितोला ७० हजार रुपैंयामा कारोवार भएको सुन आज ८ सयले घटेर ६९ हजार २ सय रुपैंयामा कारोवार भइरहेको सुचाँदी व्यवसाही महासंघले बताएको छ ।
त्यस्तै , चाँदीको मुल्यमा पनि १५ रुपैंयाले घटेर प्रतितोला ८ सय २५ रुपैंयामा कारोवार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us