नेप्सेमा १० अंकको वृद्धि

काठमाण्डु टुडे २०७६ असोज १४ गते १५:२९ मा प्रकाशित

काठमाण्डु,१४असोज–आज पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिन सोमबार १०.४२ अंकले सुधार भएको नेप्से मंगलबार १०.१३ अंकले वृद्धि भई ११४५.६९ बिन्दूमा पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us