नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ असोज २७ गते १५:५१ मा प्रकाशित

काठमाण्डु,२७असोज–नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १२.०५ अंकले घटेर ११३६.९६ बिन्दूमा झरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us