विराटनगर , ६ कात्तिक -विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महीनाको अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा रु चार अर्ब ९४ करोड ९३ लाख ५० हजार कमी हो ।...
काठमाण्डु,६कात्तिक–बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा केही सुधार देखिएको छ । अघिल्लो दिन २.४० अंकले बढेको नेप्से आज ७.७९ अंकले बढेर ११४२.६० बिन्दूमा पुगेको छ । कुल १५३ वटा कम्पनीका ६ लाख ४ हजार कित्ता शेयर १६ करोड ३७ लाख रुपैयाँभन्दा केही बढीको कारोबार...
काठमाण्डु , ६ कात्तिक साताको चौथौँ दिन सुनको मूल्य बढेको छ। हिजो प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज छापावाला सुन प्रतितोला ७० हजार ४ सय सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। त्यस्तै आज तेजावी सुन...
काठमाण्डु , ६ कात्तिक – नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो मंगलबार खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा रहेको थियो । साउदी रियाल एकको...
काठमाण्डु , ५ कात्तिक – माछापुच्छे बैंकको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’को आयोजना हुने भएको छ । काठमाण्डुमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा माछापुच्छे बैंक लि। र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीवीच कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’को मुख्य प्रायोजक माछापुच्छे बैंक लि। रहने गरी सम्झौतापत्रमा हस्ताक्षर...
काठमाण्डु,५कात्तिक–साताको तेस्रो दिने मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४० अंकले बढेको छ । आज नेप्से ११३४.७९ बिन्दूमा पुगेको छ । कुल १५५ वटा कम्पनीका ६ लाख ४५ हजार कित्ता शेयर १६ करोड ५२ लाख रुपैयाँभन्दा केही बढीको कारोबार भएको छ ।...
चितवन , ५ कात्तिक – चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रतिबिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रतिबिरुवा दश रुपैयाँ दिने भएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक...
काठमाण्डु,५कात्तिक–सुनको भाउ मंगलबार २०० रुपैयाँले सस्तो भएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा भाउ तोला २०० रुपैयाँले घटेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँ नै घटेर प्रतितोला ६९ हजार ९००...
काठमाण्डु , ५ कात्तिक – मंगलबार कोरियन वन, रिंगिट र कुवेती दिनारको भाउ बढेको छ । ओमानी रियाल र बहराइन दिनारको भाउ केही घटेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने स्थिर छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर...
काठमाण्डु , ४ कात्तिक – गत वर्ष १७.५५ मात्र नगद लाभांश दिएको स्टान्डर्ड चार्टर्ड बैंकले यस वर्ष २२.५०५ नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त नगद लाभांश दिने निर्णय गरेको हो । साथै, बैठकले आर्थिक वर्ष २०७५.७६ को...
काठमाण्डु , ४ कात्तिक – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.३३ अंकले सोमबार गिरावट भएको छ । आज नेप्से ११३२.४० बिन्दूमा झरेको छ । कुल १४५ वटा कम्पनीका ६ लाख ८ हजार कित्ता शेयर १६ करोड ४३ लाख रुपैयाँभन्दा केही बढीको मात्रै कारोबार भएको...
विराटनगर ,४ कात्तिक – तिहार नजिकिँदै गर्दा यहाँ माटाको भाँडा बिक्री अत्यधिक मात्रामा भइरहेको छ । प्रदेश नं १ को राजधानी विराटनगर बजारमा अहिले व्यापारीलाई माटोबाट बनेका विभिन्न सामग्री बेच्न भ्याइनभ्याइ भएको छ । उज्यालोको पर्वका रुपमा चिनिएको तिहारका लागि माटोका भाँडा बनाउनमै कुमाले...