सुनचाँदीको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ कार्तिक ६ गते ११:३७ मा प्रकाशित

काठमाण्डु , ६ कात्तिक साताको चौथौँ दिन सुनको मूल्य बढेको छ।

हिजो प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज छापावाला सुन प्रतितोला ७० हजार ४ सय सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us