नेप्सेमा झिनो सुधार

काठमाण्डु टुडे २०७६ कार्तिक ५ गते १५:४१ मा प्रकाशित

काठमाण्डु,५कात्तिक–साताको तेस्रो दिने मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४० अंकले बढेको छ । आज नेप्से ११३४.७९ बिन्दूमा पुगेको छ । कुल १५५ वटा कम्पनीका ६ लाख ४५ हजार कित्ता शेयर १६ करोड ५२ लाख रुपैयाँभन्दा केही बढीको कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us