शेयर बजारमा सामान्य सुधार
काठमाण्डु टुडे
२०७६ असोज २८ गते १५:४२ मा प्रकाशित
काठमाण्डु,२८असोज– अगिल्लो दिन दोहोरो अंकले ओरालो लागेको शेयर बजार मंगलबार भने सामान्य सुधार भएको छ । यस दिन नेप्से परिसूचक ५.०८ अंकले उकालो लाग्दा १५१ वटा कम्पनिको ७ लाख ६५ हजार ८९७ कित्ता शेयर कारोबार भएको छ ।