आजको सुनको भाउ

काठमाण्डु टुडे २०७६ कार्तिक १७ गते १२:२१ मा प्रकाशित

काठमाण्डु , १७ कात्तिक  – साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ।

शुक्रबार प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ।

आज तेजाबी सुनको मूल्य ७० हजार ९०० रुपैयाँ कामय गरिएको छ। चाँदी तोलमा ८७० रुपेयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us