घट्यो अमेरिकी डलरको भाउ

काठमाण्डु टुडे २०७६ कार्तिक १९ गते १०:४७ मा प्रकाशित

काठमाण्डु , १९ कात्तिक –आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो डलरको खरिददर १३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको थियो । आज मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको थियो । आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ५२ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ २० पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको थियो । रिंगिट एकको खरिददर २७ रुपैयाँ २१ पैसा बिक्रीदर २७ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो हिजो खरिददर २७ रुपैयाँ १३ पैसा बिक्रीदर २७ रुपैयाँ २७ पैसा रहेको थियो ।

वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको थियो ।कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ०४ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ४४ पैसा थियो ।यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३०१ रुपैयाँ १७ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको थियो ।

१९, २

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us