एक हजार क्वीनटलको आलुको पहाड बनाइएपछि …

काठमाण्डु टुडे २०७६ कार्तिक २१ गते १३:११ मा प्रकाशित

बाजुरा , २१ कात्तिक – बाजुराका कृषकहरुले आलुको पहाड बनाएका छन् ।

बाजरा बडीमालिका नगरपालिका–७ स्थित ढम्कने कृषि सहकारी संस्थाले आयोजना गरेको प्रथम आलु महोत्सवमा बुधबार एक हजार क्वीन्टलको आलुको पहाड बनाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us