साताको अन्तिम दिन सुनको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ कार्तिक २९ गते ११:४४ मा प्रकाशित

काठमाण्डु , २९ कात्तिक — साताको अन्तिम दिन आज सुनको मुल्यमा गिरावट आएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला २ सयले घटेर ७१ हजार ८ सय पुगेको छ। त्यसैगरी तेजाबी सुनको मूल्यमा पजि २ सयले घटेर ७१ हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले महासंघले बताएको छ।त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैंयाले घटेर ८ सय ५५ रूपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औँस १४ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us