आजको सुनको मूल्य

काठमाण्डु टुडे २०७६ मंसिर १ गते १३:०३ मा प्रकाशित

काठमाण्डु,१मंसिर–नेपाल सूनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य सार्वजनिक गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट अनुसार आइतबार छापवाला सुन ७१ हजार आठ सय प्रतितोला कारोबार भैरहेको छ ।

आइतबार तेजाबी सुन प्रतितोला ७१ हजार पाँच सयमा कारोबार भैरहेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us