आजको विदेशी विनिमय दर

काठमाण्डु टुडे २०७६ मंसिर २६ गते ११:१४ मा प्रकाशित

काठमाण्डु , २६ मंसिर –  आज बिदेशी मुद्राको भाउ ओरालो लागेको छ । त्यस्तै आज बिहिबार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ६४ पैसा रहेको छ। भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २१ पैसा रहेको छ।
त्यस्तैगरी मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २९ पैसा रहेको छ। भने कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ३२ पैसा रहेको छ । भने आज बहराईन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ।
भने आज युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ। भने आज बिहिबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ४५ पैसा रहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us