काठमाण्डु ,२९ मंसिर- आज यूके पाउण्ड, कुवेती तथा बहराईन दिनारको भाउ उकालो लागेको छ । त्यस्तै आज आइतबार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ। छ भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ।
भने आज मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ। त्यस्तैगरी बहराईन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ३० पैसा रहेको छ। भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ३९ पैसा र बिक्रिदर १५२ रुपैयाँ २० पैसा रहेको छ।
आज कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै आज युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ। भने आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा रहेको छ।