साताको पहिलो दिनमै सुनको भाउ यस्तो !

काठमाण्डु टुडे २०७६ मंसिर २९ गते १२:१७ मा प्रकाशित

काठमाण्डु २९ मंसिर – साताको दोस्रो दिन आज आइतबार सुन तोलामै ५ सयले बढेको छ ।

शुक्रबार ७० हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको भाउ आज आइतबार प्रतितोला ५ सयले बढेर ७१ हजार ३ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७१ हजार पुगेको छ भने चाँदीको मूल्य ८ सय ४५ रुपैयाँमा कायम भएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us