सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डु टुडे २०७६ मंसिर १८ गते १३:०७ मा प्रकाशित

काठमाण्डु,१८मंसिर–बुधबार सबै विदेशी मुद्राको भाउ बढेको छ ।
बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो खरिददर २९६ रुपैयाँ २१ पैसा रहेको थियो ।
यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४० पैसा र बिक्रीदर २७ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको थियो ।

बुधबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५२ पैसा रहेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ०६ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९० पैसा रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us