यस्तो छ आजको सुनको भाउ

काठमाण्डु टुडे २०७६ मंसिर १७ गते ११:५० मा प्रकाशित

काठमाण्डु , १७ मंसिर-  साताको दोस्रो दिन नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर रहेको छ ।

आज पनि सुन तोलाको ७१ हजार चार सय रुपैयाँ छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज स्थीर छ । चाँदी आज पनि प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us