काठमाण्डु, २० वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखाले चक्रवात ‘फानी’ हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै रहेको जनाएको छ । महाशाखाले आज (शुक्रबार) बाट यो प्रणाली भारतको ओड़ीसाको तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने सम्भावना रहेको जनाएको छ । महाशाखाले एक बुलेटिन जारी...
एजेन्सी । सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई इन्डियन्स आइपीएलको प्लेअफमा प्रवेश गरेको छ । मुम्बई प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ। यसअघि चेन्नाइ सुपर किंग्स र दिल्ली क्यापिटल्स प्लेअफमा पुगिसकेका छन् । प्लेअफमा अब एक टोलीको स्थान बाँकी छ । मुम्बईमा गएराति...
काठमाण्डु, २० वैशाख – पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ४९ औं एनिभर्सरी मनाएका छन् । शाहले पत्नी कोमलसँगको आफ्नो विवाहको ४९ औँ बर्षगाँठ मनाएका हुन् । तत्कालिन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालिन युवराज ज्ञानेन्द्रको १९ बैशाख २०२७ मा विवाह भएको थियो ।...
नवलपरासी, २० वैशाख – नवलपुरमा हावाहुरीसहितको भारी वर्षाका कारण विद्यालय बन्द गरिएको छ । हावाहुरीका कारण संम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको हो । हुरीबतासको सम्भावना रहेको भनी सूचना गरेकाले आज विद्यालय बन्द गरिएको जिल्ला शिक्षा तथा समन्वय इकाई नवलपुरले जनाएको छ ।...
काठमाण्डु, २० वैशाख – काठमाण्डुमा शुक्रबार बिहान बस दुर्घटना भएको छ । चावहिल–जोरपाटी–बौद्ध सडकखण्ड अन्तरगत टुँसालमा बस दुर्घटना भएको हो । आलाकोटबाट रत्नपार्क आउँदै गरेको साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नं को बस दुर्घटना भएको बौद्ध प्रहरीले जनाएको छ । दुर्घटना...
काठमाण्डु, २० वैशाख – सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसद भवन बानेश्वरमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपति भण्डारीले वाचन गर्ने कार्यक्रम रहेको...
बैतडी, २० वैशाख – बैतडी र दार्चुलाको सीमामा बग्ने चौलानी नदीमा हामफालेर एक किशोरी बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा डिलाशैनी गाउँपालिका–६ खरेल गाउँकी १५ वर्षीया आशा नाथ रहेकी छिन् । बिहीबार साँझ सात बजेतिर नदीमा हाम फालेकी नाथको खोजी कार्य जारी रहेको जिल्ला...
काठमाण्डु, २० वैशाख – समुन्द्री आँधी ‘फानी’ को असर नेपालसम्म पर्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । तर, फानी नै नेपालमा आउने सम्भावना भने छैन । बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने...
काठमाण्डु, २० वैशाख– नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले व्यक्तिका नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारले फिर्ता लिने निर्णय गरिसकेकाले कसैलाई पनि क्षतिपूर्ति नदिने...
काठमाण्डु, २० वैशाख– धोबीखोला वरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसगँको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो । नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो ।...
काठमाण्डु, २० वैशाख– सरकारले बालुवाटारमा व्यक्तिका नाममा भएको ११७ रोपनी सरकारी जग्गा फर्काउने भएको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन समितिको सिफारिसमा सरकारले ललिता निवासको ११७ रोपनी सरकारकै नाममा बनाउने प्रक्रिया थालेको हो । भूमि व्यवस्था मन्त्रालयमा सचिव गोपीनाथ मैनालीले मन्त्रिपरिषदको निर्देशनअनुसार...
काठमाण्डु, २० वैशाख– शक्तिशाली चक्रवात ‘फानी’ नेपाल नआए पनि त्यसको प्रभावबाट शुक्रबार बेलुकीदेखि पूर्वी र मध्य क्षेत्रमा हावाहुरी,मेघ जर्गन र चट्याङसहित वर्षा हुने देखिएको छ । हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार...