हवाई कारबाहीमा चार तालिबानी मारिए

२०७६ वैशाख १९ गते १६:२८

सिन्ह्वा – अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई कारबाहीमा परी चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् । सो इलाकामा लुकेर बसेका तालिबान लडाकूलक्षित सो हवाई कारबाही भएको...

रसुवागढी र सान्जेनको सेयर बाँडफाँड, उर्जामन्त्री र सभामुखलाई कति कित्ता ?

२०७६ वैशाख १९ गते १६:२३

काठमाण्डु, १९ वैशाख – जनताको जलविद्युत कार्यक्रमअन्तर्गत खुलाइएको रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर बाँडफाँड गरिएको छ । उर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयमा एक कार्यक्रमका बीच सेयर बाँडफाँड गरिएको हो । रसुवागढीको सेयरमा सर्वसाधारण आवेदकले ५० कित्तासम्म सेयर पाएका छन् भने सान्जेनको २०...

जन्तीको मृत्युभएपछि पालुङटार तनावग्रस्त

२०७६ वैशाख १९ गते १६:२१

गोरखा, १९ बैशाख – बिवाहमा जन्ती आएका युवककाे कुटपिटबाट मृत्यु भएपछि गोरखाको पालुङटार तनावग्रस्त बनेको छ । बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट आएका जन्ती विष्णुबहादुर कुमालको मृत्यु भएपछि अल्कटार बासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् । पीडीत पक्षले उचित क्षतिपुर्तिको माग गर्दै...

फानीको डरले भारतमा ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो, नेपालमा कस्तो प्रभाव पर्छ ?

२०७६ वैशाख १९ गते १६:१२

काठमाण्डु, १९ वैशाख – भारतको पूर्व तटीय क्षेत्रमा समुद्री आँधी आउने सम्भावना देखिएपछि त्यस क्षेत्रका हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । उडिसा राज्यका करिब ८ लाख मान्छेलाई आँधीले प्रभाव पार्नसक्ने क्षेत्रबाट सार्ने प्रक्रिया भइरहेको बीबीसीले जनाएको छ । फानी नाम दिइएको आँधी २...

जाजरकोटमा अनुदानको चामल बाटोमै बेचियो

२०७६ वैशाख १९ गते १५:४५

जाजरकोट, १९ वैशाख – नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ ।...

राजपा पनि नयाँ शक्ति र फोरमसँगै मिसिने संकेत

२०७६ वैशाख १९ गते १५:३६

काठमाण्डु, १९ वैशाख – डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग को वार्तामा राष्ट्रिय जनता पार्टी मिसिएको छ । नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, राजपा बरिष्ठ नेता महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादव बबरमहलमा वार्ता भइरहेको छ...

बैशाखभित्रैबाट रिङरोडमा विद्युतीय बस चल्ने, विद्यार्थीलाई ५ रुपैयाँ छुट

२०७६ वैशाख १९ गते १५:२८

काठमाण्डु, १९ बैशाख – बैशाख महिनाभित्रै काठमाण्डु उपत्यकाको रिङरोडमा विद्युतिय गाडी संचालनमा आउने भएको छ । सुन्दर यातायात प्रालीले ३ महिनादेखि थन्किएको २ वटा विद्युतिय गाडी संचालनमा ल्याउन लागेको हो । हाल २ वटा मात्र गाडी रहेपनि गाडी संचालन गर्ने इजाजत पाएपछि थप ११...

वैशाख २३ गते कसले गर्याे नेपाल बन्द ?

२०७६ वैशाख १९ गते १५:०४

काठमाण्डु, १९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी मध्य...

प्रधानमन्त्री गफगाफमै भूलिए भन्दै काँग्रेस नेता केसीले देउवालाई यसरी बचाए

२०७६ वैशाख १९ गते १४:५६

काठमाण्डु १९ बैशाख – नेपाली काँग्रेसका नेता अर्जुनरसिंह केसीले बालुवाटारको जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवा निर्दोष रहेको बताएका छन् । नेपाल प्रेस युनियन झापाले विर्तामोडमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले पत्रिकामा समाचार आएकै भरमा देउवालाई दोषी भन्न नमिल्ने बताए । ‘पत्रिकामा आएकै भरमा दोषी...

विप्लव समूह निकट शिक्षक संगठनका उपाध्यक्ष पक्राउ

२०७६ वैशाख १९ गते १४:४९

भीमदत्तनगर, १९ वैशाख – प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले उक्त कार्यमा संलग्न अखिल नेपाल शिक्षक सङ्गठन...

सर्लाहीबाट काठमाण्डु आउँदै गरेको बस धादिङमा पल्टियो, १३ जना घाइते

२०७६ वैशाख १९ गते १४:२७

काठमाण्डु, १९ बैशाख – सर्लाहीबाट काठमाण्डु आउँदै गरेको बस धादिङमा दुर्घटना भएको छ । ना७ख ३२४० नम्बरको बस बिहीबार बिहान ५ बजे पृथ्वी राजमार्ग अन्तर्गत धुनिबेसी–८ खहरेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश विष्टले जानकारी...

सिटामोलका खोल डष्टबिनमा फाल्नुहुन्छ ? त्यसो भए एकपटक यो पनि पढ्नुहोस्

२०७६ वैशाख १९ गते १४:१८

काठमाण्डु, १९ वैशाख – आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता(खोल) तपाईं के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us