काठमाण्डु, १९ बैशाख – कुवेतमा एक नेपाली युवतीले नेपाली युवकको हत्या गरेकी छिन् । नेपाली युवती माया गुरुङले एउटै कोठामा ‘लिभिङ टुगेदार’को रुपमा बस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् । माया र खेम चार बिगत वर्षदेखि अवैध रुपमा...
काठमाण्डु, १९ वैशाख – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिई तथा तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरी बिहीबार स्वदेश फकिएका छन् । उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा त्यहाँका उपमहासचिव छी दाङ हुले विदाइ गरेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति...
काठमाण्डु, १९ वैशाख – सरकारले इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट डराइहाल्नु पर्ने अवस्था नरहेको बताएको छ । बर्ड फ्लूबाट एक जनाको मृत्यु भएपछि सर्वसाधारणमा त्रास फैलिएको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य सावधानी अपनाए रोगबाट बच्न सकिने जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण...
काठमाण्डु, १९ बैशाख – १२ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘खलनायक’को सिक्वेल बन्ने भएको छ । निर्माता रोज राणाले यसको सिक्वेल ‘खलनायक २’ बनाउने घोषणा गरेका छन् । ऋषि न्यौपानले निर्देशन गरेको ‘खलनायक’को अब बन्ने सिक्वेलको निर्देशकमा ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारी छानिएका छन्...
भक्तपुर, १९ वैशाख – महानगरीय प्रहरी परिसर भक्तपुरले चितुवाको छालासहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले १८ गते सुर्यविनायक नगरपालिका–६ बाट चापागाँउ बस्ने मकवानपुर भिमफेदीका ४० वर्षीय आन्नद तामाङ, काठमाण्डु बौद्ध बस्ने ओखलढुङगाका २४ वर्षीय मनोज कार्की, ललितपुर चापागाँउ बस्ने सिन्धुपाल्चोक चौताराका ३१...
गोरखा, १९ बैशाख — बिवाहमा केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एक जनाको ज्यान गएको छ । बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका–४ कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद पछि कुटाकुट भएको थियो ।...
बाँके, १९ बैशाख – बाँके जिल्लामा वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेजीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरका ती नागरिकता खारेजीमा परेका हुन् । सर्वोच्च अदालतको पछिल्लो एउटा आदेशले तराई मधेसलगायतका विभिन्न जिल्लामा कानूनविपरीत वितरण गरिएका...
विराटनगर, १९ वैशाख – प्रदेश १ को संसद् बैठक स्थगित भएको छ । प्रदेशको नाम र राजधानीमा मतैक्यता हुन नसकेपछि आजका लागि तय बैठक स्थगित भएको हो । प्रदेश २ संसदले आज प्रदेशको नाम र राजधानीको प्रस्ताव लैजान दलहरूलाई समयसीमा दिएको थियो । तर,...
काठमाण्डु, १९ वैशाख – पछिल्लाे समय चर्चित बनेको बालुवाटार जग्गा प्रकरणमा सुवर्ण शमसेरका परिवारले पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमसेरका छोरा रुक्म शमसेरसहित तीनजना हकवालाले तत्कालीन सरकारको निर्णय तथा अख्तियार र अदालतका फैसला समेत उल्लेख गर्दै हाल सरकारले...
बुटवल, १९ बैशाख – रुपन्देहीको बुटवलमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर बस्ने वर्ष १९ की पुष्पा भण्डारी रहेको प्रहरीले जनाएको छ । बुवासँगै घर जाँदै गरेकी पुष्पालाई टिपरले जितगढीमा ठक्कर दिएको हो ।...
काठमाण्डु, १९ बैशाख – अर्थमन्त्रालयले प्रधानमन्त्री, मन्त्री र स्वकीय सचिवको दरबन्दी तथा तलबभत्ता सम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ । बजेट निर्माणमा खटिरहेको अर्थ मन्त्रालयले प्रधानमन्त्री, मन्त्रीदेखि तिनका स्वकीय सचिवहरुको तलब–भत्तासम्बन्धी नयाँ व्यवस्था गरेको छ । अबदेखि प्रधानमन्त्रीले मासिक ९४ हजार २ सय ८०,...
काठमाण्डु, १९ वैशाख – नेपालमा ‘बर्ड फ्लू’ (एच फाइब एन वान) बाट एक जनाको मृत्यु भएको छ । नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो । काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएकाको नाम खुलाइएको छैन् । बिहीबार मन्त्रालयमा आयोजित...