प्रदेश १ को संसद् बैठक स्थगित, नाम र राजधानी अन्योल

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १३:१८ मा प्रकाशित

विराटनगर, १९ वैशाख – प्रदेश १ को संसद् बैठक स्थगित भएको छ । प्रदेशको नाम र राजधानीमा मतैक्यता हुन नसकेपछि आजका लागि तय बैठक स्थगित भएको हो ।

प्रदेश २ संसदले आज प्रदेशको नाम र राजधानीको प्रस्ताव लैजान दलहरूलाई समयसीमा दिएको थियो । तर, दलहरुबीच सहमति हुन सकेको छैन । सत्तारुढ दलबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर फरक–फरक धारणा बाहिर आइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us