काठमाण्डु, १९ वैशाख– अभियुक्तसँग सम्बन्ध रहेको आरोप लागेका नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेल निलम्बनमा परेका छन् । डकैती घटनाका अभियुक्तसँ मोबाइलमा सन्देश पठाएको देखिएपछि छानबिनका लागि ढुंगेललाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो । ढुंगेल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत थिए । गत चैत...
काठमाण्डु, १९ वैशाख– गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्ष (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा गरेको छ । बिहीबार बसेको बढुवा सिफारिस समिति बैठकले पोखरेललाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । गाडी दुर्घटनामा निधन भएका डिआईजी सुशील भण्डारीको रिक्त स्थानमा...
काठमाण्डु, १९ वैशाख– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतले बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको जानकारी दिए । निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा...
काठमाण्डु, १९ बैशाख – सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । सरकारले साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निमाणका लागि उपलव्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहिबार नियमित पत्रकार...
कैलाली, १९ वैशाख – कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ । उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको बताइएको छ । दुवैले विष सेवन गरी आत्महत्या...
काठमाण्डु, १९ वैशाख – घोषणाको अन्तिम तयारीमा रहको संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच हुने एकीकरण तत्कालका लागि नहुने पक्कापक्की भएको छ । आज नयाँ शक्ति पार्टी कार्यालय बबरमहलमा फोरम नेपाल, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र नयाँ शक्तिबीच भएको...
काठमाण्डु, १९ वैशाख – सरकारले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ताको विषयमा जोसुकै जोडिए पनि छानबिन गर्न सरकार पछि नहट्ने बताएको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटार जग्गा अनियमितता छानबिनमा सरकार पछि नहट्ने...
काठमाण्डु, १९ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओली वैशाख अन्तिम साता भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली वैशाख २६ गते भियतनाम भ्रमणमा जाने र ३० गतेसम्म त्यहाँ रहने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बैशाख ३० गते प्रधानमन्त्री ओली भियतनामबाटै...
काठमाण्डु, १९ बैशाख – २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पपछिको पुननिर्माणका लागि साउदी अरेबिया सरकारले ३ अर्ब ३३ करोड रकम उपलब्ध गराउने भएको छ । बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारमन्त्रलयमा आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।...
एजेन्सी – उत्तर अस्ट्रेलियाको राजमार्गमा तीन वटा आँखा भएको सर्प भेटिएको छ । अस्ट्रेलियाको नर्थन टेरिटोरी पार्क एन्ड वाइल्डलाइफ सर्भिसले यस अजिंगर सर्पबारे जानकारी दिएको हो । यस अनौठो सर्पको फोटो सार्वजनिक भएपछि विश्वभर यस फोटो भाइरल बनेको छ । यस सर्पको दुई आँखा...
काठमाण्डु, १९ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रयोगमा गलत प्रवृत्ति देखिएको भन्दै त्यसलाई निस्तेज पार्ने बताएका छन् । बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यम बनेको टिप्पणी गरे । ‘सामाजिक सञ्जाल...
काठमाण्डु, १९ वैशाख – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को ओडिआई वरीयतामा नेपाल १४औँ स्थानमा यथावत रहेको छ । आइसीसीले आज सार्वजनिक गरेको वरीयताअन्सार नेपाल यथावत रहेको हो । अघिल्लो महिना नेपालभन्दा अघि रहेको युएई जिम्बावेसँग हारेपछि नेपालले एक स्थान सुधार गरेको थियो । गत...