काठमाण्डु, २० वैशाख – अचानक मौसम बदली भई हावाहुरी र चट्याङको भय बढेपछि नेपाल भ्रमणमा रहेका पर्यटकलाई सुरक्षित गन्तव्यमा पुर्याउन पर्यटन विभागले सरोकारवालाहरुलाई निर्देशन दिएको छ । विभागको होटल तथा पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले विज्ञप्ती जारी गरी हिमाली क्षेत्रमा भारी हिमपात र पहाड...
काठमाण्डु, २० वैशाख – नेपालले एसियाली मुलुकबीच हवाइका र जलमार्ग सञ्जालको विकासका लागि भौतिक पूर्वाधार निर्माण गर्नु पर्नेमा जोड दिएको छ । बैशाख १८ र १९ गते कतारको दोहामा आयोजित एसिया को–अपरेशन डायलग (एडिसी) को १६ औं मन्त्रीस्तरीय बैठकमा सहभागी वन तथा वातावरणमन्त्री शक्तिबहादुर...
काठमाण्डु, २० वैशाख – नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले सरकार जनताका लागि नभइ माफिया र कमीशनखोरको प्रभावमा परेर काम गरिरहेका आरोप लगाएका छन् । राजधानीमा शुक्रबार बिहान आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले सरकार पूरै माफियातन्त्र र कमीशनतन्त्रबाट सञ्चालित...
काठमाण्डु, २० वैशाख – शीतल दाहाल महिला स्वतन्त्रता र यौनका विषयमा निर्भीक कलम चलाउने युवा पुस्ताकी महिला हुन् । उनका लेखहरूमाथि सोसल मिडिय तथा अलनलाइनहरूमा चर्को बहस हुने गरेको छ । आज प्रकाशित साप्ताहिकमा उनको अन्तर्वार्ता छापिएको छ । आफू यति खुला हुनुहुन्छ, लेखनमा...
काठमाण्डु, २० वैशाख – उडानका लागि मौसम अनुकुल नहुँदा पश्चिम नेपालका हवाई उडान अबरुद्ध भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारीअनुसार भैरहवादेखि पश्चिमका सबै उडान अवरुद्ध भएका छन् । खराब मौसमका कारण भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआर उडान गर्न सकिन्छ ।...
काठमाण्डु, २० वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा रहेको आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना पार्न राष्ट्रिय योजना आयोगलाई योजनाको सूची बुझाएकोमा विरोध गरेको छ । देशको प्रधानमन्त्रीले सबैतिर समुचित ढंगले विकास निर्माणमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्री ओली आफ्नो निर्वाचन...
दाङ, २० वैशाख – प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेलले जनताको मन जितेर चुनावमा मत ल्याउन सके राप्रपाले माग गरेको राजतन्त्र आउन सक्ने बताएका छन् । जनताको विश्वास जित्न नसक्नेले सडकमा ताण्डव देखाउन नहुने मुख्यमन्त्री पोखरेलले बताए । बिहीबार भैरहवामा आयोजित नेपाल नेत्रज्योति संघ प्रदेश ५ स्तरीय...
लहान, २० वैशाख – सिरहा नगरपालिका–१४ खिरौनामा शुक्रवार बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता...
एजेन्सी । शक्तिशाली समुद्री आँधी ‘फानी’ शुक्रबार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको भारतको मौसम विभागले जनाएको छ । आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको बताइएको छ । बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको...
काठमाण्डु, २० वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखाले चक्रवात ‘फानी’ हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै रहेको जनाएको छ । महाशाखाले आज (शुक्रबार) बाट यो प्रणाली भारतको ओड़ीसाको तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने सम्भावना रहेको जनाएको छ । महाशाखाले एक बुलेटिन जारी...
एजेन्सी । सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई इन्डियन्स आइपीएलको प्लेअफमा प्रवेश गरेको छ । मुम्बई प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ। यसअघि चेन्नाइ सुपर किंग्स र दिल्ली क्यापिटल्स प्लेअफमा पुगिसकेका छन् । प्लेअफमा अब एक टोलीको स्थान बाँकी छ । मुम्बईमा गएराति...
काठमाण्डु, २० वैशाख – पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ४९ औं एनिभर्सरी मनाएका छन् । शाहले पत्नी कोमलसँगको आफ्नो विवाहको ४९ औँ बर्षगाँठ मनाएका हुन् । तत्कालिन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालिन युवराज ज्ञानेन्द्रको १९ बैशाख २०२७ मा विवाह भएको थियो ।...