काठमाण्डु, २० बैशाख – आईसीसी टी–२० वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । आईसीसीले शुक्रबार जारी गरेको नेपाल वरियताको ११ औं स्थानमा रहेको छ । गत महिनासम्मको वरियतमा नेपाल १४ औं स्थानमा रहेको थियो । ११ औं स्थानमा रहेको नेपालको २१२ अंकसहित ११...
काठमाण्डु, २० बैशाख – प्रहरीको ट्राफिक प्रहरी महाशाखाले आज सरकारको नीति तथा कार्यक्रम ल्याउने क्रममा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सहभागी हुन अति विशिष्ट र विशिष्ट व्यक्ति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा जाने कार्यक्रम रहेको हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ...
काठमाण्डु, २० बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको बताएका छन् । दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आज भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एशियाले नै आर्थिक विकास र...
नवलपरासी, २० बैशाख – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ मा चट्याङ लागेर दुईजना घाइते भएका छन् । बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर वडा नम्बर ६ की वडा सदस्यसमेत रहेकी सहिदुन निशा र उनका छोरा भुलई अन्सारी घाइते भएका हुन् । घाइतेमध्ये सहिदुन निशाको अवस्था गम्भीर...
काठमाण्डु, २० बैशाख – हावाहुरीसहित भारी वर्षा भएपछि भक्तपुरको जनजीवन प्रभावित बनेको छ । फानीकै प्रभावका कारण भक्तपुरसहित देशको अधिकांश भागमा बिहानैदेखि हावाहुरीसँगै वर्षा भएको छ । भक्तपुरको सल्लाघारी आसपासका सडकहरु जलमग्न भएपछि सवारी आवगमनमा समेत वर्षाले असर गरेको छ । मौसमविदहरुले बङगालको खाडीमा...
काठमाण्डु, २० बैशाख – बङ्गालको खाडीमा बनेको चक्रवातको असर नेपालको हवाई क्षेत्रमा पनि परेको छ । चक्रवातको असरले हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम विज्ञान विभाग जनाएपछि आन्तरिक उडान पुर्णतया प्रभावित बनेको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल प्रमुख राजकुमार क्षत्रीले बताए । त्यस्तै प्रतिकूल मौसमका...
नेपालगन्ज, २० बैशाख – बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । अहिले काठमाण्डु उपत्यकासहित नेपालको मध्य तथा पश्चिम भागमा हावाहुरीसहित बर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम...
रौतहट, २० बैशाख – गौर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले एक किलो सुन बरामद गरेको छ । सोही नगरपालिका–५ का २१ वर्षीय अनुकेशकुमार शाहलाई १ किलो २ सय ५० ग्राम सुनसहित शुक्रबार बिहान पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले...
एजेन्सी । बंगालको खाडीमा बनेका चक्रवाती तुफान ‘फानी’ दक्षिण भारतका कैयौँ राज्यमा असर पुगेको छ । विनाशकारी फानी आउनुपूर्व नै राज्य सरकारले पूर्वतयारी गरिसकेको छ । बिहीबार रातिदेखि भुवनेश्वर विमानस्थल बन्द गरिएको छ । त्यस्तै ओडिशाबाट पश्चिम बंगालतर्फ फानी गएकाले कोलकाता विमानस्थल पनि शुक्रबार...
नयाँदिल्ली, २० वैशाख – बंगालको खाडीमा बनेको चक्रवाती आँधी फानी ओडिशाको पुरी तटसँग ठोक्किइसकेको छ । पुरीमा हावाको गती १७५ किलोमिटर प्रतिघण्टा बताइएको छ । विशेष राहत आयुक्त विश्नुपद सेठीले यसको जानकारी दिएका हुन् । लगभग १० लाखलाई यी तटीय इलाकाबाट निकालिएको बताइएको छ...
काठमाण्डु, २० वैशाख – पूर्वसांसद् तथा थवाङका अग्रज कम्युनिस्ट नेता बर्मन बुढा अस्पताल भर्ना भएका छन् । पेटमा समस्या देखिएपछि सांसद् बुढा बिहीबार पाटन अस्पताल भर्ना भएका हुन् । उनको अहिले प्रारम्भिक उपचार भइरहेको सांसद् बुढाकी छोरी विश्वज्योतिले जानकारी दिइन् । उपचाररत बुढालाई सभामुख...
काठमाण्डु, २० वैशाख – अचानक मौसम बदली भई हावाहुरी र चट्याङको भय बढेपछि नेपाल भ्रमणमा रहेका पर्यटकलाई सुरक्षित गन्तव्यमा पुर्याउन पर्यटन विभागले सरोकारवालाहरुलाई निर्देशन दिएको छ । विभागको होटल तथा पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले विज्ञप्ती जारी गरी हिमाली क्षेत्रमा भारी हिमपात र पहाड...