भारतको सिक्किम र दार्जिलिङमा पोखराको चर्चा

२०७६ वैशाख २६ गते १४:५५

पोखरा, २६ वैशाख – दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ । सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको सिक्किम राज्य ग्रामीण...

लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रको माग

२०७६ वैशाख २६ गते १४:४६

काठमाण्डु, २६ वैशाख – निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गरेको छ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गरेका हुन् । सरकारले नीतिगत तथा कानुनी व्यवस्था नगरेकै कारण मुलुकमा लगानीको वातावरण बन्न नसकेको उनको दावी...

मोदीलाई चौकीदार चोर भनेका राहुलले मागे माफी

२०७६ वैशाख २६ गते १४:४१

एजेन्सी – भारतको मुख्य विपक्षी दल काँग्रेसका प्रमुख राहुल गान्धीले ‘चौकीदार चोर हो’ भन्ने प्रधानमन्त्री नरेन्द्र मोदी विरोधी टिप्पणीमा अदालत मिसिएपछि सर्वोच्च अदालतसँग माफी मागेका छन् । उनले मोदीसँग भने माफी मागेका होइनन् । भारतमा लोकसभा निर्वाचन जारीरहँदा प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर ह्यान्डलको नाम...

कनिष्ट एसएसपीलाई डिआइजी बनाएको भन्दै वरिष्ठ अधिकृत ‘रुष्ट’

२०७६ वैशाख २६ गते १४:०३

काठमाण्डु, २६ वैशाख – एसएसपी विश्वराज पोखरेल डीआइजीमा बढुवा भएपछि अन्य वरिष्ठ प्रहरी अधिकृतहरुले असन्तुष्टि देखाएका छन् । अन्य असन्तुष्ट एसएसपीहरुले राजनीतिका पहुँचका आधारमा कनिष्टलाई डीआइजीमा बढुवा गरेको भन्दै असन्तुष्टी जनाएका हुन् । ०४६ माघ २९ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोलीले नेपाल प्रहरीमा...

जेट विमान दुर्घटनामा १३ जनाको ज्यान गयो

२०७६ वैशाख २६ गते १३:४६

एजेन्सी – मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ रहेको बताएका छन् । अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको निजी विमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो । विधिचिकित्सकहरुले विमानमा रहेका सबैको शव पहिचान गरेको...

सर्वोच्चको चियापान कर्मचारीद्वारा बहिस्कार

२०७६ वैशाख २६ गते १३:४२

काठमाण्डु, २६ वैशाख – सर्वोच्च अदालतले कानुन दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम न्यायपालिकाका कर्मचारीले बहिष्कार गर्ने भएका छन् । दुई वर्षदेखि कम्तिमा १ जना राजपत्र अंकित कर्मचारीलाई चीन अध्ययन भ्रमणका लागि मनोनयन गर्ने गरिएको र यसपटक नगरिएको भन्दै कर्मचारीले अदालतको कार्यक्रम बहिष्कार गर्ने...

भेनेजुएलामा सैन्य विद्रोह असफल भएपछि ग्वाइदोका सहायक पक्राउ

२०७६ वैशाख २६ गते १३:३५

एजेन्सी । भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोका सहायकलाई देशको गुप्तचर निकायले पक्राउ गरेको छ । एद्गार साम्ब्रानो देशको संसद्का उपाध्यक्ष हुन् । पक्राउ गर्न लाग्दा उनी गाडीबाट ओर्लन नमानेपछि गाडीलाई नै तानेर उनलाई कारागार लगियो । गत महिना राष्ट्रपति निकोलास मदुरोविरुद्ध सैन्य विद्रोह गराउने...

मोटरसाइकलको ठक्करबाट वृद्धाको ज्यान गयो

२०७६ वैशाख २६ गते १३:२५

रामेछाप, २६ वैशाख – सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नंको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको ज्यान गएको हो । घाइते भएकी तामाङको उपचारका क्रममा तामाकोशी...

सरकारले ल्यायो नयाँ नियम, कर छली गरे ५ वर्ष जेल

२०७६ वैशाख २६ गते १३:०९

काठमाण्डु, २६ वैशाख – राजस्व चुहावट ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । मूल ऐनको विभिन्न दफा संशोधन गर्न लागिएको विधेयकको दफा १५ मा दण्ड सजायको व्यवस्था गरिएको छ । राजस्व चुहावट कसूर गर्ने व्यक्तिबाट बिगो असुल वा जफत...

भोलीबाट वीरगञ्ज नाका तीन दिन बन्द

२०७६ वैशाख २६ गते १२:५३

वीरगञ्ज, २६ वैशाख – सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको छ । निर्वाचनका लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारिकसम्म्म ३ दिन नेपाल भारतको सीमा नाका बन्द हुने...

ट्रम्पले गरे अर्को निर्णय, अमेरिका र इरानबीच युद्धको संकेत

२०७६ वैशाख २६ गते १२:३४

एजेन्सी । अमेरिका र इरानको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ । इरानको परमाणुको विषयलाई लिएर यी दुई देशबीचको सम्बन्धमा थप जटिलता आएको छ । इरानले पछिल्लो समय अमेरिकी प्रतिबन्ध बेहोरिरहेको छ । उसले आफ्नो तेल अर्को कुनै देशलाई निर्यात गर्न पाएको छैन् ।...

डाक्टरले गरे २१ वर्षीया मोडल बलात्कार

२०७६ वैशाख २६ गते १२:०७

एजेन्सी । मुम्बईमा एक ५५ वर्षीय डाक्टरलाई २१ वर्षे मोडललाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार मोडलको एक सिरियलमा काम गर्नेबेला डाक्टरसँग चिनजान भएको थियो । पीडित मोडललाई उनका एक साथीले डाक्टरबारे जानकारी दिएका थिए । त्यसपछि मोडल आरोपी डाक्टरलाई उपचारको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us