काठमाण्डु, २६ वैशाख – सरकारले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्यकाल थप गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । अमेरिकामा अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्मका लागि कार्कीको कार्यकाल थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए...
काठमाण्डु, २६ वैशाख – नेपाल र भियतनामबीच सीधा हवाई सेवा सुरु हुने भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले भियतनामसँग सीधा हवाई सेवाका लागि समकक्षी हस्ताक्षर गर्ने निर्णय गरेको हो । गौतम बुद्धको जन्मथलो नेपालमा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको भियतनासँग समकक्षी हवाई सम्झौता...
काठमाण्डु, २६ वैशाख – आफैंले ‘कखरा’ सिकेको विद्यामन्दिर माविमा बुधबार प्रमुख अतिथिका रुपमा उपस्थित थिए, पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ । यसपालि श्रेष्ठ विद्यालय आउनुको उद्देश्य भिन्न थियो । कमैलाई यस्तो सौभाग्य मिल्छ्, जुन उनलाई मिल्यो । भूकम्पपछि पुनःनिर्मित भवनको उद्घाटन श्रेष्ठले गरे । उद्घाटनपछि उनले...
भियतनाम, २६ वैशाख – मित्रराष्ट्र समाजवादी गणतन्त्र भियतनामको पाँच दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनामको राजधानी हनोइ आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तरराष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरे...
रुकुम, २६ वैशाख – रुकुम पश्चिमको चौरजहारीस्थित चौफा सव डिभिजन वन कार्यालयमा कार्यरत फरेस्टर महेन्द्र बिसी ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । कटान आदेशको काममा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । बिसीलाई आयोगको सुर्खेतस्थित...
काठमाण्डु, २६ वैशाख – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् । सांसद सिंहले २ वर्षसम्म कर्मचारी सरुवा नगर्ने कानुनी व्यवस्था किन उल्लंघन गरेको ? भन्दैसरकारलाई प्रश्न गरे । बिहीबार संघीय...
काठमाण्डु, २६ वैशाख – प्रहरीले हेटौँडाबाट एक किलो ६ सय ४९.९६ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सडकबाट भोजपुर खडानन्द नगरपालिका–४ भोजपुर बस्ने २९ वर्षीय किशोर ल्वागुन बिश्वकर्मालाई सुनसहित बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी...
काठमाण्डु, २६ वैशाख – काठमाण्डुमा मोटरसाइकल चोरी गरेर भागेका एक ब्यक्ति पक्राउ परेका छन् । दोलखा देउराली गाउँपालिका–८ घर भइ काठमाण्डु बसुन्धरा बस्ने २२ वर्षीय मोहनलाल श्रेष्ठलाई चोरीको बा.७८ प ४८२० नम्बरको मोटरसाइकल सहित बिहीबार प्रहरीले पक्राउ गरेको हो । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा महानगरीय...
काठमाण्डु, २६ वैशाख – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार दोस्रो पटक सीता दाहालको सिउँदो भर्दैछन् । २०२६ साल वैशाख २६ गते सीता दाहालसँग विवाह गरेका प्रचण्डले ५० औं वैवाहिक वर्षगाँठ विशेष ढंगले मनाउन लागेका हुन् । बिहीबार साँझ ५ बजे खुमलटारस्थित निवासमा पारिवारिक...
काठमाण्डु, २६ वैशाख – संघीय समाजवादी फोरमसँगको एकतामा असन्तुष्ट नेताले नयाँ शक्तिका तत्कालीन संयोजक डा. बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् । पार्टीमा छलफलबिना एकता भएको, नयाँ शक्तिका नेतामाथि अपमान भएको, पार्टी लोकतान्त्रिक विधि विपरित सञ्चालन भएकोप्रति आपत्ति जनाउँदै नयाँ शक्तिका असन्तुष्ट नेताले भट्टराईलाई बिहीबार...
काठमाण्डु, २६ वैशाख – नेपाल एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा समूह ‘ए’ मा परेको छ । नेपाल रहेको समूहमा ताजिकिस्तान, जोर्डन, श्रीलंका र कुवेत रहेका छन् । जोर्डनमा आयोजना हुने प्रतियोगिता नेपालका लागि निकै कठिन रहेको छ । एएफसीका ४७ राष्ट्रहरू सहभागी गराएर प्रतियोगितालाई पश्चिम,...
काबुल, २६ वैशाख – अफगानिस्तानको काबुलमा बुधबार तालिबानले नौ जना सहायताकर्मीको हत्या गरेपछि सर्वत्र आलोचना भएको छ । अफगानिस्तानका अवसरविहीन समुदायका लागि कार्यरत गैरनाफामुलक संस्था काउन्टरपार्ट इन्टरनेसनलको कार्यालय बाहिर बुधबार कारबम बिस्फोट गराइएको थियो । यो संस्था मध्य काबुलका निकै व्यस्त व्यापारिक क्षेत्र नजिकै...