काठमाण्डु, २७ वैशाख– बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन । केही दिनअघि पानी प¥यो, आकाश खुलेर नीलो थियो । तर अहिले रातो र घुर्मैलो रङ...
काठमाण्डु, २७ वैशाख– पेट्रोल छर्केर श्रीमतीलाई जलाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका(चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ । मुकेशकी भाउजु श्यामादेवी यादव पनि पक्राउ परेकी छन् । ५ वैशाखमा २४ वर्षीय मकेशले १९ वर्षीय श्रीमती निर्मलादेवीलाई जलाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी...
काठमाण्डु, २७ वैशाख– चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको भन्दै कारबाही गर्न वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको छ । ‘अनुगमन क्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन गरेको पाइएकाले वातावरण ऐन २०५३...
काठमाण्डु, २७ वैशाख– काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले जे काम पनि जबर्जस्ती गरिरहेको टिप्पणी गरेका छन् । राष्ट्रिय जागरण अभियानअन्तर्गतको प्रदेश नम्बर–२ का महिलाका लागि वीरगञ्जको नगरसभा गृहमा आयोजित दुई दिने प्रशिक्षण उदघाटन समारोहमा देउवाले प्रतिपक्षले विरोध गर्दागर्दै सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित...
काठमाण्डु, २६ बैशाख – भाउजूसँगको प्रेम लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । धनुषाको शहिद नगरपालिका-१ स्थित पुरवारी टोल चिरैया बस्ने मुकेशले वैशाख ५ गते निर्मलाको शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए । घटनामा निर्मलाको शरीरको छाला...
काठमाण्डु, २६ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेको समयमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेकि छन् । राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिशमा संविधानबमोजिम रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको हो...
झापा, २६ बैशाख – वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट उद्धार गरिएको छ । भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरुलाई बिहीबार बिहान १०ः३० बजे काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा...
बुटवल, २६ वैशाख – कपिलवस्तुको शिवराज नगरपालिका– ९ का यादव चन्द रिहा भएका छन् । चन्दलाई रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले बन्दीप्रत्यक्षीकरण रिट जारी गरेको थियो । यादव चन्दको हकमा यादवकी श्रीमती सरस्वती चन्दले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर गरेको बन्दीप्रत्यक्षीकरण...
काठमाण्डु, २६ वैशाख – सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु स्वभाविक भएको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले राष्ट्रपतिले ‘मेरो सरकार’भन्दा आलोचना गर्ने कांग्रेसलाई नै प्रश्न गरे, ‘महेन्द्रले...
काठमाण्डु, २६ वैशाख – सरकारले तत्काल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त नगर्ने भएको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले नै पर्यटन मन्त्रालय सम्हालेको बताए । मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता बाँस्कोटाले पर्यटन मन्त्रालय प्रधानमन्त्रीले...
काठमाण्डु, २६ वैशाख – सरकारले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्यकाल थप गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । अमेरिकामा अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्मका लागि कार्कीको कार्यकाल थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए...
काठमाण्डु, २६ वैशाख – नेपाल र भियतनामबीच सीधा हवाई सेवा सुरु हुने भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले भियतनामसँग सीधा हवाई सेवाका लागि समकक्षी हस्ताक्षर गर्ने निर्णय गरेको हो । गौतम बुद्धको जन्मथलो नेपालमा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको भियतनासँग समकक्षी हवाई सम्झौता...