काठमाण्डु, ४ असार – मंगलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन् । मंगलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलंगवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।...
एजेन्सी । पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको दक्षिणी सहर चेन्नाईमा पानीको चरम अभाव उत्पन्न भएको छ । अभाव बढ्दै गएपछि शहरमा तात्कालिक समाधानका लागि नयाँ ठाउँहरूमा जमिन खन्ने काम भइरहेको छ । अभावका कारण रेष्टुराँ बन्द भएका छन्...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई पुनः जिताउन अमेरिकी जनतालाई आग्रह गरेका छन् । फ्लोरिडालाई आफ्नो दोस्रो घर भएको बताउँदै राष्ट्रपति ट्रम्पले हजारौं समर्थकहरुलाई यस्तो आग्रह गरेका हुन् । विपक्षी डेमोक्रेटहरुले मुलुकलाई टुक्रा पार्न लागेको आरोप लगाउँदै ट्रम्पले...
काठमाण्डु, ४ असार – अज्ञात समूहले रोल्पा र सल्यानको वडा कार्यालयमा आगो लगाएका छन् । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ मा आज विहान र सल्यानको छत्रेश्वर गाउँपालिका वडा नम्बर ३ मा मंगलबार विहान आगजनी भएको हो । भाडामा बस्दै आएको गंगादेव गाउँपालिका वडा...
काठमाण्डु, ४ असार – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको बैठकमा पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्नका लागि समय माग गरेकोमा सभामुख कृष्णबहादुर महराले बोल्न समय उपलब्ध नगराएको आरोप लगाउँदै आपत्ति प्रकट गरेको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयद्वारा जारी विज्ञप्तिमा विचार र...
सुर्खेत, ४ असार – कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो । सो गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थियो ।...
काठमाण्डु, ४ जेठ – हुम्लाको खार्पुनाथमा जीप कर्णाली नदीमा खस्दा बेपत्ता भएका १० जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । मंगलबारदेखि नै प्रहरी, सेना र स्थानीयले खोजी गरिरहे पनि अहिलेसम्म जिप र मान्छेको कुनै निसाना फेला नपरेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार...
काठमाण्डु, ४ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । देउवाले प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली नदीमा जिप खस्दा १० यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । देउवाले विज्ञप्तिमार्फत बेपत्ताहरुको तत्काल...
काठमाण्डु, ४ असार– ललितपुरको गोदावरी वनमा दिउँसै गोली प्रहार गरी बँदेलको अवैध शिकार भएको छ । गोदावरी नगरपालिका–३ स्थित गोदावरी कुन्ड सामुदायिक वनमा भरुवा बन्दुक प्रहार गरेर बँदेल मारिएको हो । शिकारीको समूहले गत आइतबार कुन्डभन्दा माथिल्लो भेगको १२ नम्बर पिकनिक स्पट नजिकै गोली...
काठमाण्डु, ४ असार– रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए । त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र...
काठमाण्डु, ४ असार– प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) बाट प्रधानमन्त्रीले अनुगमन थाल्नेछन् । राष्ट्रिय गौरवका आयोजनाको काम सीधै प्रधानमन्त्रीले अनुगमन गर्ने उद्देश्यले...
काठमाण्डु, ४ असार– साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ ।...