काठमाण्डु, ३ असार – समता अस्पतालमा सञ्चालक उत्तम सञ्जेल पक्राउ परेका छन् । प्रहरीले अस्पतालमा मृत अवस्थामा फेला परेकी युवतीको चिटकरोलाई आधार मान्दै सञ्जेलसहित चार जनालाई पक्राउ गरेको हो । आज बिहान अस्पताल परिसरभित्र रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा...
काठमाण्डु, ३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसमाथि संसदमा असंसदीय, अमर्यादित व्यवहार देखाएको आरोप लगाएका छन् । संसदमा आफूले सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आचश्र्य लाग्दो भएको बताए । मंगलबार साँझ पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने...
काठमाण्डु, ३ असार – प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोल्न नदिएको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले आक्रोश व्यक्त गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख महराले सभापति देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा अगाडि बोल्न नदिएको भन्दै प्रवक्ता...
हुम्ला, ३ असार – हुम्लामा कर्णाली नदीमा जीप खस्दा वेपत्ता भएका चारजनाको पहिचान खुलेको छ । यद्यपि जिपमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन् । प्रहरी प्रधान कार्यालयका अनुसार जिपमा हुम्लाको खार्पुनथा गाउँपालिकाकी उपाध्यक्ष ३६ वर्षीया शिन्धु शाही मल्ल, हुम्लाको खार्पुनाथा गाउँपालिका–५...
काठमाण्डु, ३ असार – चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र नपाएका हुन् । सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि...
काठमाण्डु, ३ असार – सरकारले विवादीत गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी...
तौलिहवा, ३ असार – कपिलवस्तुको शिवराज नगरपालिका २ मा पौडी खेल्नेक्रममा तीनजनाको डुबेर मृत्यु भएको छ । मंगलबार दिउँसो पौडी खेल्ने क्रममा हल्लानगरस्थित सुरई नदीको रहमा डुबेर तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बिजयनगर गाउँपालिकाका अन्दाजी १६–१७ वर्षका आशिष भट्टराई, सोही ठाउँका १८...
काठमाण्डु, ३ असार – नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम हुन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीसंग प्रतिक्रिया दिँदै उनले प्रतिपक्षी दललाई बोल्न नदिने प्रवृत्ति बढ्दै गएको दाबी गरे ।...
काठमाण्डु, ३ असार – समाजवादी नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता पक्ष र प्रतिपक्ष दुवै गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सो प्रतिक्रिया दिएका...
भक्तपुर, ३ असार – सूर्यविनायक नगरपालिका–९, नलिनचोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मंगलबार भएको दुर्घटनामा स्कुटर चालक ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ । जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपरलाई सोही दिशातर्फ जाँदै...
काठमाण्डु, ३ असार – स्थानीय तहको लागि लोक सेवा आयोगले खोलेको बिज्ञापनमा दरखास्त दिने म्याद थपिएको छ । दरखास्त दिने अन्तिम म्याद मंगलबारसम्म मात्र थियो । तर, अनलाइन सिस्टममा समस्या आएको कारण धेरैले फारम भर्न पाएका थिएनन् । सेवाग्राहीलाई परेको समस्यालाई मध्यनजर गरी १०...
काठमाण्डु, ३ असार – बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्मको एक हिस्सा हुन पाउँदा गर्व महसुस भएको बताएकी छन् । केही दिन अगाडि सार्वजनिक फिल्म ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत शेयर गर्दै उनले सो बताएकी हुन् । उनले सामाजिक संजालमा लेखेकी छन् ‘नेपाली फिल्म...