श्रीमतीसहित उत्तम सञ्जेल पक्राउ

काठमाण्डु टुडे २०७६ असार ३ गते १७:५२ मा प्रकाशित

काठमाण्डु, ३ असार – समता अस्पतालमा सञ्चालक उत्तम सञ्जेल पक्राउ परेका छन् । प्रहरीले अस्पतालमा मृत अवस्थामा फेला परेकी युवतीको चिटकरोलाई आधार मान्दै सञ्जेलसहित चार जनालाई पक्राउ गरेको हो ।

आज बिहान अस्पताल परिसरभित्र रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us