कर्णाली नदीमा जीप खस्यो, १६ जना बेपत्ता

२०७६ असार ३ गते १४:४४

सुर्खेत, ३ असार – कर्णाली नदीमा जीप खस्दा १६ जना बेपत्ता भएका छन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे गाडी दुर्घटना भएको हो । लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिकास्थित यांचुमा...

असार ९ र १० गते विदेशी च्यानल बन्द

२०७६ असार ३ गते १४:३१

काठमाण्डु, ३ असार – इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले असार ९ र १० विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गर्ने भएका छन् । ‘विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले ९ गते दिउँसो १२ बजेदेखि १०...

ट्रकको ठक्करबाट युवतीको ज्यान गयो

२०७६ असार ३ गते १४:२५

बुटवल, ३ असार – रुपन्देहीमा ट्रकको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ । रुपन्देहीको कोटिहवामा विनिता बस्यालको ज्यान गएको हो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।...

भगवानको भरोसामा जाजरकोट–डोल्पा यात्रा

२०७६ असार ३ गते १४:१६

डोल्पा, ३ असार – एक दशकअघिसम्म डोल्पाबाट नेपालगञ्ज वा सुर्खेत गई पिठ्यूँमा नुन र खाद्यान्न बोकेर दुई महीनापछि फर्किने डोल्पावासीलाई यातायातका साधनको यात्रा भगवान्को भरोसा भएको छ । थोत्रा जीप, मनोमानी भाडा, क्षमताभन्दा तेब्बर यात्रु राखेर यातायात व्यवसायीले जीप चलाएकाले सयौँ यात्रु भगवान्को भरोसामा...

खोक्ने कर्मचारीलाई ट्रम्पको यस्तो सजाय

२०७६ असार ३ गते १४:०८

न्यूयोर्क, ३ असार – खोकेको निहुँमा डोनाल्ड ट्रम्पले आफ्ना कर्मचारीलाई निष्कासित गरेका छन् । यो घटना शनिवारको हो । जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीलाई अन्तर्वार्ता दिइरहेका थिए । अन्तर्वार्ता दिइरहेका ट्रम्पले शुरुमा अफिसर मिक मुलवानेको खोकी बेवास्ता गरेको भए पनि दोस्रो पटक उनले...

भारतीय प्रहरी नेपाल छिरेको भन्दै राजमोको आपत्ति

२०७६ असार ३ गते १४:०२

काठमाण्डु, ३ असार – राष्ट्रिय जनमोर्चाले भारतको छत्तीसगढ प्रहरी बिनाअनुमति नेपाल आएको घटनाले नेपालको सुरक्षा प्रणालीको गम्भीर स्थिति उजागर गरेको बताएको छ । मंगलबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति सार्वजनिक गर्दै बिनासूचना वा कूटनीतिक पहल नगरिकन एउटा स्वतन्त्र र सार्वभौम देशको क्षेत्राधिकारभित्र आएर...

संसदमा आफूले पहिले बोल्न नपाएपछि देउवाले यसो भने

२०७६ असार ३ गते १३:५४

काठमाण्डु, ३ असार – विपक्षी दलको नेता कि प्रधानमन्त्रीले पहिला बोल्ने भन्ने विवादका कारण मंगलबार संसद अवरुद्ध भयो । आफ्नो दलको नेतालाई बोल्न नदिइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय दिएको भन्दै कांग्रेसका सांसदहरुले अवरोध गरे । विपक्षीको नाराबाजीका कारण रोष्टममा पुगेका प्रधामनमन्त्री ओलीसमेत सम्बोधन...

कांग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्रीले पत्रकार बोलाए

२०७६ असार ३ गते १३:३४

काठमाण्डु, ३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी नेपाली कांग्रसले संसदमा आज बोल्न रोकेकोमा दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘प्रतिपक्षी नेकाले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसायिक विषयहरूमा रहेको जनचासोका...

ओमनले नेपाली डाक्टर र नर्स माग्यो

२०७६ असार ३ गते १३:३१

ओमन, ३ असार – ओमनले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने प्रस्ताव गरेको छ । ओमनस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमनका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले यस्तो प्रस्ताव गरेका हुन् । ‘नेपाली डाक्टर...

तस्करीका नयाँ रुट खुलेकाे गृहमन्त्रीकाे खुलासा

२०७६ असार ३ गते १३:२१

काठमाण्डु, ३ असार – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रदेश प्रहरी प्रमुखको रुपमा खटिन लागेका सात डिआईजीलाई मंगलबार निर्देशन दिएका छन् । शान्ति सुरक्षा र सुशासन बलियो बनाई जनतालाई प्रभावकारी सेवा प्रवाह हुनेगरी काम गर्न उनले निर्देशन दिएका हुन् । प्रतिपक्षले साना विषय पनि उछालिरहेकाले...

बूढीगण्डकी ‘ईपिसिएफ मोडल’मा बन्ने

२०७६ असार ३ गते १३:१४

काठमाण्डु, ३ असार – सरकारले बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण काम ‘ईपिसिएफ मोडल’मा अघि बढाउने तयारी गरेको छ । चीनको गेजुवा कम्पनीले आयोजनाको काममा अघि बढाउन चासो नदिएपछि सरकारले स्वदेशी तथा आवश्यक्ता अनुसार विदेशी कम्पनीको संयुक्त लगानी (इपिसिएफ मोडल)मा कामलाई अघि बढाउने तयारी गरेको हो...

‘अन्धो र बहिरो’ भनेका कांग्रेस नेताले मागे माफी

२०७६ असार ३ गते १३:०९

काठमाण्डु, ३ असार – कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले संसदमा दिएको अभिव्यक्तिले फरक क्षमता भएका व्यक्तिलाई चोट पुग्न गएको भन्दै माफी मागेका छन् । संसदमा प्रस्तावित गुठी विधेयकका बारेमा आफ्नो धारणा राख्ने क्रममा कांग्रेस सांसद बडूले सरकारको आलोचना गर्न फरक क्षमता भएका व्यक्तिलाई होच्याउने शब्द...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us