बुटवल, ३ असार – रुपन्देहीमा ट्रकको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ । रुपन्देहीको कोटिहवामा विनिता बस्यालको ज्यान गएको हो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।