हिमनदीहरू तिब्र गतिले पग्लँदै, कराेडाैं मानिसहरू जाेखिममा

२०७६ असार ५ गते ११:१९

एजेन्सी । शीतयुद्धकालीन जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरूले हिमालयका हिमनदीहरूमा भइरहेको परिवर्तन देखाएका छन् । अमेरिकी जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरू विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अघिल्लो २५ वर्षको तुलनामा गत दुई दशकमा हिमनदीहरूको बरफ पग्लने दर दोबर बढेको पत्ता लगाए । वैज्ञानिकहरूले अमेरिकी जासुसी...

नेपाली सेनालाई चीनले दियो साढे २ अर्ब

२०७६ असार ५ गते ११:१५

चीन, ५ असार – चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई साढे दुई अर्ब बराबरको सैनिक सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले यस सम्बन्धी प्रोटोकलमा बुधबार हस्ताक्षर गरेका छन् । चीनले दिने सैनिक सहायतामा आपतकालिन अवस्थामा प्रयोग गर्न मिल्ने पुल, बम...

दुर्घटनामा नगरपालिका प्रवक्ताको ज्यान गयो

२०७६ असार ५ गते ११:०५

बैतडी, ५ असार – बैतडीको पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका भट्टको बिहीबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । वडाध्यक्ष भट्ट वडा कार्यालयबाट...

आज मेघगर्जनसहित पानी पर्ने, सतर्क रहन आग्रह

२०७६ असार ५ गते ११:०२

काठमाण्डु, ५ असार– आज देशका धेरै स्थानहरुमा मेघगर्जनसहित पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। देशको पूर्वी भूभागमा मनसुन भित्र्याउने वायु सक्रिय भएसँगै देशको पूर्वी तथा मध्य भागमा पानी पर्ने सम्भावना रहेको मौसम विद्को भनाइ छ। ‘मनसुन भने अझै पनि भित्रिसकेको छैन।...

मेलम्ची बनाउन गएको ठेकेदारलाई स्थानीयले लखेटे !

२०७६ असार ५ गते १०:५८

मेलम्ची, ५ असार – मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् । सरकारले मुहानको हेडबक्स लगायतका...

नवीन स्याङतानलाई बलात्कारको भूत चढेपछि…

२०७६ असार ५ गते १०:५३

हेटौंडा, ५ असार– मकवानपुरको भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पीडित परिवारका अनुसार सोमबार राति करीब ११ बजेतिर मादक पदार्थ सेवन गरी ३२ वर्षीय नवीन स्याङतानले किशोरीलाई जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए...

मन्त्री फेर्ने प्रचण्डको संकेत

२०७६ असार ५ गते १०:४६

काठमाण्डु, ५ असार– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित भएपछि केही मन्त्रीहरु हेरफेर हुन सक्ने बताएका छन् । कास्कीमा भएको पत्रकार भेटघाट कायक्रममा मन्त्री हेरफेर हुन सक्नेबारेमा पत्रकारले राखेको जिज्ञासमा प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने, ‘बजेटपछि सरकार...

पानी जहाजमा जागिर लगाइदिने भन्दै ६ करोड असुली

२०७६ असार ५ गते ८:०९

काठमाण्डु, ५ असार– सिंगापुर लगेर पानीजहाजमा जागिर लगाइदिने प्रलोभन देखाएर तीन सय युवासँग ६ करोड ठग्ने व्यक्ति पक्राउ परेका छन् । नुवाकोट गणेशस्थान–९ का ३४ वर्षीय प्रवीण पौडेललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले हेटौँडाबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुल...

त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडल बिक्रीमा !

२०७६ असार ५ गते ८:०५

काठमाण्डु, ५ असार– त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् । पाटन क्याम्पसमा अर्थशास्त्रमा विषयमा अध्ययनरत कोइराला...

काठमाण्डुमा युवतीहरुका लागि खतरा !

२०७६ असार ५ गते ८:०१

काठमाण्डु, ५ असार– पछिल्लो डेढ महिनामा काठमाण्डुको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् । सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा...

असार ९ र १० गते टिभीमा आउँदैन विदेशी च्यानल

२०७६ असार ५ गते ७:५६

काठमाण्डु, ५ असार– सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विद्येयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टीभी व्यवसायीहरु आन्दोलित भएका छन् । केवल टीभी व्यवसायीहरुले क्लिन फिडको विरोधस्वरुप असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका छन् ।...

‘अब बालुवाटारको कुर्सी होइन, सिंहदरबारको कुर्सी पनि हल्लिन सक्छ !’

२०७६ असार ४ गते १८:१७

काठमाण्डु, ४ असार – प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सत्तापक्षका सांसदहरुले संसदमा प्रधानमन्त्रीको अग्राधिकार स्थापित भएको दाबी गरे । विपक्षी दलका सांसदहरुले भने संसद सधै प्रतिपक्षीको भएको भन्दै प्रतिपक्षी दलका नेताले बोलेपछि मात्रै प्रधानमन्त्रीले त्यसको जवाफ दिने अन्तर्राष्ट्रिय मान्यता रहेको दाबी गरे ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us