साउदी जाने तयारीमा रहेका नेपाली युवालाई दूतावासले दियो यस्तो सुझाव

२०७६ असार ५ गते १७:३४

साउदी, ५ असार – साउदी अरबस्थित नेपाली राजदूतावासले रोजगारीका लागि आउने नेपाली कामदारलाई प्रलोभनमा नपरी दोहोरो सम्झौता नगर्न सचेत गराएको छ । रियादस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कुनै प्रलोभनमा नपर्न, दोहोरो सम्झौता नगरी सरकारको निर्णय बमोजिम तोकिएको सेवा, सुविधा र शर्तमा मात्र वैदेशिक...

विनियोजन विधेयकबारे छलफलः संसदमा कसले के भने ?

२०७६ असार ५ गते १७:१५

काठमाण्डु, ५ असार –विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमाथि प्रतिनिधिसभामा जारी छलफलका क्रममा खर्च कटौतीका पाँच प्रस्ताव प्रस्तुत भएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या र रक्षा मन्त्रालयको विनियोजनका क्रममा खर्च...

हुम्ला जीप दुर्घटनाः मृतकका परिवारलाई गाउँपालिकाले दियो १०–१० लाख

२०७६ असार ५ गते १७:०९

हुम्ला, ५ असार – हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा गएको मंगलबार भएको जीप दुर्घटनामा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई गाउँपालिकाले १०–१० हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । १० जना चढेको लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनाबाट कर्णाली नदीमा खसेको...

नेपालमा आजदेखि मनसुन शुरु, देशभर फैलिन कति दिन लाग्छ ?

२०७६ असार ५ गते १७:०३

काठमाण्डु, ५ असार – नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा...

पोखरामा प्रचण्डसँग पर्यटनमन्त्री मागियो

२०७६ असार ५ गते १६:५४

काठमाण्डु, ५ असार – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रिया मुलुकलाई सफलतामा अघि बढाउने कुरासंग जोडिएको बताएका छन् । प्रेस संगठन नेपालले कास्कीले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘अहिले देशको र सरकारको नेतृत्व गर्ने पार्टी...

नेकपाका युवा नेता अष्ट्रेलियाको संसदमा !

२०७६ असार ५ गते १६:३८

अष्ट्रेलिया, ५ असार – नेकपाका युवा नेता युवराज चौलागाईले अष्ट्रेलियाली संसदमा माथिल्लो सदनका नेता तथा पूूर्व सभामुखसँग भेट गरेका छन् । दक्षिण अष्ट्रेलियाको राजधानी एडिलेडको चालु संसदको बजेट अधिवेशनका क्रममा चौलागाईले अष्ट्रेलियानी नेता रसेल ओर्टलेसँग भेट गरेका हुन् । संसदको माथिल्लो सदनका नेता तथा...

जडीबुटीमा पाकेटमारमाथि चक्कु प्रहार

२०७६ असार ५ गते १६:१६

काठमाण्डु, ५ असार – कोटेश्वरमा चक्कु प्रहार भएको छ । कोटेश्वर प्रहरीका अनुसार बिहीबार दिउँसो कोटेश्वर भन्दा अगाडि जडीबुटीमा डिम्पल घिसिङले चक्कु प्रहार गरेका हुन् । महानगरीय प्रहरी परिसद टेकुका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार घिसिङले सुरेश बुढाथोकीलाई चक्कु प्रहार गरेका हुन् । चक्कु...

पुलमा हिँडिरहेकी महिला एक्कासी नारायणीमा हाम फालेपछि…

२०७६ असार ५ गते १६:०७

चितवन, ५ असार – भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् । पुलमा हिँडिरहेकी उनी एक्कासि नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पुलमा छाडेको झोलामा रहेको...

सासु–ससुराको राम्रो हेरचाह गर्ने बुहारी सम्मानित

२०७६ असार ५ गते १६:०४

पाल्पा, ५ असार – पाल्पाको पूर्वखोला गाउँपालिका–२ को कार्यालयले सासु–ससुरालाई राम्रो हेरचाह गरेको भन्दै यहाँका १७ बुहारीलाई सम्मान गरेको छ । उमेर ढल्कँदो अवस्थामा रहेका सासु–ससुराको राम्रो हेरविचार गर्ने बुहारीलाई नगद र दोसल्ला ओढाएर सम्मान गरेको हो । ढल्कँदो उमेरमा रहेका सासु–ससुराको स्याहारसुसार गरेर...

सुनकाे मूल्य एक हजार बढ्यो

२०७६ असार ५ गते १५:५१

काठमाण्डु, ५ असार। बिहीबार नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । आज सुनको मूल्य एक हजारले बढेको हो । बुधबार ६३ हजार तीन रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ६४ हजार रुपैयाँमा कारोबार भएको छ। तेजाबी सुनको मूल्यसमेत हजार रुपैयाँ नै बढेको छ ।...

प्रहरीको विप्लव समूहसँग दोहोरो भीडन्त, जिल्ला इञ्चार्ज मारिए

२०७६ असार ५ गते १५:३९

काठमाण्डु, ५ असार – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग सर्लाहीमा प्रहरीको दोहोरो भीडन्त भएको छ । जिल्लाको लालबन्दीमा दुवै पक्षबीच दोहोरो भीडन्त भएको हो । भीडन्तमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले झडपमा विप्लवका जिल्ला इन्चार्ज कुमार...

गोकर्णमा बस पल्टियो

२०७६ असार ५ गते १४:४१

काठमाण्डु, ५ असार – सुन्दरीजलबाट काठमाण्डु आउँदै गरेको बस गोकर्णमा दुर्घटना भएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णस्थित रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५र६ जनाभन्दा बढी मान्छे च्यापिएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us