गोकर्णमा बस पल्टियो

काठमाण्डु टुडे २०७६ असार ५ गते १४:४१ मा प्रकाशित

काठमाण्डु, ५ असार – सुन्दरीजलबाट काठमाण्डु आउँदै गरेको बस गोकर्णमा दुर्घटना भएको छ ।

बा १ ख ८७४४ नम्बरको बस गोकर्णस्थित रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५र६ जनाभन्दा बढी मान्छे च्यापिएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us