इरानमाथि हवाई आक्रमण गर्न ट्रम्पको निर्देशन

२०७६ असार ६ गते १७:०७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हवाइ आक्रमणको आदेश दिएको छ । इरानले अमेरिकी ड्रोन खसालिदिएपछि आक्रोशित बनेका ट्रम्पले बिहिबार साँझ हवाई हमलाको निर्देशन दिएका हुन् । अन्तराष्ट्रिय सञ्चार माध्यम टाइम म्यागाजिनका अनुसार आक्रमणको निर्देशन दिएपछि अमेरिकी सैन्य विमान र युद्धपोतहरु तयारी अवस्थामा...

ओली-प्रचण्डद्वारा सचिवालय बैठकको एजेन्डा तय

२०७६ असार ६ गते १६:५८

कठमाण्डु, ६ असार । विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच छलफलबाट भोलिदेखि सुरू हुने पार्टी सचिवालय बैठकको एजेन्डा तय भएको छ । पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंगो लगाउने विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको हो...

विप्लवका जिल्ला इन्चार्जको हत्यामाथि छानबिन शुरु

२०७६ असार ६ गते १६:३५

कठमाण्डु, ६ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको विषयमा अनुसन्धान हुने भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले नेकपाका सर्लाही जिल्ला इन्चार्ज पौडेल मारिएको घटनाको विषयमा अनुसन्धान गर्ने भएको हो । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै पौडेल...

हायात होटल खुलेपछि कर्मचारी काममा फर्किए

२०७६ असार ६ गते १६:२०

काठमाण्डु, ६ असार — ६ दिनदेखि बन्द बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी खुलेको छ । मजदुर हडतालका कारण ६ दिनदेखि बन्द रहेको हायात होटलबिहीबार साँझ खुलेको हो । मजदुर संघ सेवा सुविधाको माग गर्दै हडतालमा उत्रिएपछि व्यवस्थापनले होटल बन्द गरेको थियो । होटलअन्तर्गतको अखिल...

कमल थापाले भने – देश डरलाग्दो संकटको चक्रव्युहमा फस्यो

२०७६ असार ६ गते १६:०२

काठमाण्डु, ६ असार – राप्रपा अध्यक्ष कमल थापाले १३ वर्षको अवधीमा देश डरलाग्दो संकटको चक्रव्युहमा फसेको बताएका छन् ।उनले २०६३/०६३ आन्दोलनपछिको १३ वर्षे अवधिमा शान्ति स्थायित्व र समृद्धिको साटो देश डरलाग्दो संकटको चक्रव्युहमा फसेको बताएका हुन् । आजबाट काठमाडौँमा सुरु भएको केन्द्रीय कार्यसमितिको विस्तारित...

जिल्ला इन्चार्ज हत्याविरुद्ध विप्लवद्वारा ४ दिने आन्दोलनको घोषणा (विज्ञप्तिसहित)

२०७६ असार ६ गते १४:२७

काठमाण्डु, ६ असार – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याविरुद्ध ४ दिने आन्दोलनको घोषणा गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । ओली नेतृत्वको सरकारले मुठभेडका नाममा...

उत्तम संजेलकी पत्नीविरूद्व अदालतमा मुद्दा दायर

२०७६ असार ६ गते १४:०४

काठमाण्डु, ५ असार – काठमाण्डुको कुमारीहलस्थित समता अस्पतालकी एक महिला कर्मचारीको रहस्यमय मृत्यु भएपछि हिरासतमा लिइएको अस्पताल संचालककी पत्नीविरुद्ध मुद्दा दायर भएको छ । सरसफाई कर्मचारी विमला तामाङ मंगलबार झुण्डिएको अवस्थामा फेला परेपछि अस्पताल संचालककी पत्नीसहित ३ जनालाई हिरासतमा लिइएको थियो । तामाङको मृत्युका...

विश्व योग दिवसका अवसरमा सशस्त्र प्रहरी मूख्यालयमा योगाभ्यास

२०७६ असार ६ गते १३:४६

काठमाण्डु , ६ असार – आज जुन २१ अर्थात पाँचौं अन्तर्राष्ट्रिय योग दिवस । विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मानाइदै छ । पाँचौं अन्तर्राष्ट्रिय योग दिवस सशस्त्र प्रहरी बल मूख्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । शुक्रबार सशस्त्र मूख्यालय...

दुई तिहाइको दम्भ त्याग्नुस् : डा. बाबुराम भट्टराई

२०७६ असार ६ गते १३:२८

काठमाण्डु, ६ असार – समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई दुई तिहाईको दंम्भ देखाउने काम बन्द गर्न आग्रह गरेका छन् । उनले भने ‘फलेको हांगो झुक्छ, तपाईहरु दुई तिहाई बहुमतको सरकारको प्रतिनिधित्व गरिरहनुभएको छ। त्यसकारण दम्भको प्रर्दशन गर्ने होइन ।’...

नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्कीसहितको चिठ्ठी

२०७६ असार ६ गते १३:१०

नयाँ दिल्ली, ६ असार – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्ने धम्की आएपछि भारतीय सुरक्षा निकायमा हल्लीखल्ली मच्चिएको छ । यही महिना केरल यात्रामा गएका नरेन्द्र मोदीको हत्या गर्ने धम्की पहिले नै आएको भएपनि यतिबेला सो विषय सार्वजनिक भएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्ने धम्की...

सन्दीप लामिछासँगै ‘ग्लोबल टी ट्वान्टी’ सोमपाल पनि खेल्दै

२०७६ असार ६ गते १२:५१

काठमाण्डु, ६ असार – नेपाली लेग स्पिनर सन्दीप लामिछासँगै तीव्र गतिका बलर सोमपाल कामी पनि ग्लोबल टी ट्वान्टी क्यानडा प्रिमियर लिग खेल्ने भएका छन् । ग्लोबल टी ट्वान्टी क्यानडा प्रिमियर लिग २०१९ मा सन्दीपसँगै सोमपाल कामी पनि सहभागी हुने भएका हुन् । बिहीबार सम्पन्न...

भारतमा बस दुर्घटना हुँदा ४५ जनाकाे मृत्यु

२०७६ असार ६ गते १२:३४

एजेन्सी – भारतको हिमाञ्चल प्रदेशमा यात्रुवाहक बस दुर्घटना हुँदा ४५ जनाले ज्यान गुमाएका छन्, भने अन्य १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा महिला तथा बालबालिका समेत रहेका छन्। बिहीबार हिमाञ्चल प्रदेशस्थित कुल्लु जिल्लामा ६० जना सवार बस दुर्घटनामा परेको हो। उक्त बस पहाडको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us