काठमाण्डु, ८ असार– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले मनसुन शुरु भएपछि आउनसक्ने बाढी पहिरोको जोखिमको आकलन गरी रोकथामका कार्यक्रम तत्काल ल्याउन र मलखादको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराए । सांसद अञ्जना विशङ्खेले नेकपा ‘विप्लव’ समूहलाई वार्तामा आउन आग्रह गर्दै हत्या हिंसाको राजनीति...
काठमाण्डु, ८ असार– कमल थापा नेतृत्वको राप्रपाले खड्गप्रािद ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको छ । राप्रपा केन्द्रीय समितिको विस्तारित बैठकले सरकार भ्रष्टाचार र सर्वसत्तावादी बाटोमा अग्रसर भएको निस्कर्ष निकालेको हो । त्यसका लागि अनुसन्धान र कारबाही गर्ने विभिन्न निकायलाई प्रधानमन्त्री...
काठमाण्डु, ८ असार– अनैतिक शारीरिक सम्पर्कका लागि युवती मिलाइदिन प्रहरीलाई रकम घूस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । रौतहटका वीरेन्द्र चौधरी र रुपन्देहीका चक्रराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी कौशल बुढाथोकीका अनुसार उनीहरु शनिबार राति...
जाजरकोट, ८ असार– दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच गर्नका लागि आवश्यक पर्ने किट (हुइडल पेष्ट रियाजेन्ट) नहुँदा समस्या उत्पन्न भएको हो । पाँच दिनदेखि यो औषधि अभाव हुँदा अस्पतालमा आएका बिरामीहरु...
काठमाण्डु, ८ असार– अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘सरकारी, नीजि र सहकारीलगायत सबै मिलेर काम गर्ने...
काठमाण्डु, ८ असार– सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको बर्बरतापूर्ण हत्या गरेको भन्दै सरकारको निन्दा गरेका छन् । आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा शर्माले पौडेलको हातखुट्टा सिछयाछिया पारेर निर्ममतापूर्वक हत्या भएको सूचना आफूले...
सुर्खेत, ८ असार– पछिल्लो नौ महिनाको अवधिमा कर्णालीमा ११६ वटा बलात्कारका घटना भएका छन् । जुन अघिल्लो वर्षको घटनाभन्दा दोब्बर हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत वर्ष ५९ उक्त घटना भएका थिए । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहकाअनुसार...
उदयपुर, ८ असार– प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट टुङग्याइने बताएका छन् । प्रेस सङ्गठन उदयपुरले आज बिहान उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेश १ को नाम सहमतिबाट टुङ्ग्याउने अन्तिम चरणमा पुगेको बताए । प्रदेशको नाम...
काठमाण्डु, ८ असार– काठमाण्डुबाट बझाङतर्फ जाँदै गरेको ना४ख १३३९ नम्बरको बस आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक...
दार्चुला, ८ असार– दार्चुलामा श्रीमानले आफ्नै घरमा आगो लगाएर श्रीमतीको हत्या गरेका छन् । नौगाडा गाउँपालिका–२, भैंसीमेलामा ३० वर्षीय शेरबहादुर बडालले घरमा आगो लगाएका हुन् । राति घरमा सुतिरहेकी उनकी श्रीमती न्द्रिा बडालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मदिरामत्त अवस्थामा...
काठमाण्डु, ८ असार– भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दू राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन) मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने, ‘हरेक देशको पहिचान हुन्छ । विश्वका हिन्दुहरुले नेपाललाई हिन्दु राष्ट्रका रुपमा चिन्छन् ।...
काठमाण्डु, ८ असार– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको बताएका छन् । नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा समेत प्रभावकारी रुपमा काम हुन नसकेको भन्दै सरकारको समीक्षा गरेर अगाडि बढ्न जरुरी रहेको बताएका...