बाबुराम भट्टराईको गाउँमै पुगेर गगनले भने–बाबुरामसँग हिसाब हुन्छ, क्षमापूजा गरिन्छ

२०७६ असार ७ गते २१:१३

काठमाण्डु, ७ असार– काँग्रेस नेता गगन थापाले तत्कालीन नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रतिनिधिसभा निर्वाचनमा सघाएर आफ्नो पार्टीले ठूलो भुल गरेको टिप्पणी गरेका छन् । थापाले आगामी निर्वाचनमा त्यसको प्रायश्चितका लागि क्षमापूजा गरिने उनले बताए । चुनाव जिताउन काँग्रेसको सहारा लिएका भट्टराईले...

नेकपामा नयाँ विवादको जन्मः केपी ओलीले खोले फायर !

२०७६ असार ७ गते २०:४८

काठमाण्डु, ७ असार– राजनीतिक परिवर्तन पुनर्लेखन गर्ने कि नगर्ने भन्नेमा विवाद भएपछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेकपा सचिवालय बैठक बिनानिस्कर्ष सकिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले पूर्वसहमतिअनुसारको राजनीतिक प्रतिवेदनमा पुनर्लेखन गर्नुपर्ने प्रस्ताव बैठकमा राखेका थिए । तर, अर्का अध्यक्ष पुष्पकमल...

रेशम चौधरीको खुट्टाको नेल खोलियो

२०७६ असार ७ गते १५:५९

काठमाण्डु– प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको लेन हटाइएको छ । टिकापुर हत्याकाण्डको मुख्य अभियुक्त चौधरी सर्वोच्च सर्वस्वहरणसहित जन्मकैद सजाय पाएपछि डिल्लीबजार कारागारमा थिए । बिरामी भएपछि उनलाई बिहीबार उपचारका लागि वीर अस्पताल भर्ना गरिएको थियो...

युवराजले भेटे अष्ट्रेलियामा समाजवादी नेतृ प्राइस

२०७६ असार ७ गते १५:१६

सिड्नी– अष्ट्रेलिया भ्रमणमा रहेका नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईंले त्यहाँको कम्युनिष्ट पार्टी सामाजवादी गठबन्धन (सोसलिष्ट अलाइन्स) अष्ट्रेलियाकी अध्यक्ष सुसन प्राइससँग भेटवार्ता गरेका छन् । सिड्नीस्थित सो पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध आयामबारे छलफल भएको चौलागाईंले जानकारी दिए । उनका अनुसार नेपालमा...

रेशम चौधरीको नेलकडी लगाएको फोटो हेरेर केपी ओली भावुक, यस्तो दिए निर्देशन

२०७६ असार ७ गते १३:२५

काठमाण्डु, ७ असार– बिरामी भएर अस्पतालमा उपचाररत निलम्बित सांसद रेशम चौधरीलाई नेकलडी लगाउनेमाथि कारबाही हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले उक्त घटनामा संलग्न जो कोही भए पनि कारबाही गर्न मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । कैलाटीको टिकापुर हत्याकाण्डका...

चितवनमा मध्यरातमा ठोक्किए दुई बस

२०७६ असार ७ गते १०:४१

भरतपुर, ७ असार– चितवनमा गएराति दुईवटा यात्रुबस आपसमा ठोक्किँदा २० यात्रु घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा बस आपसमा ठोक्किएका छन् । प्रहरीका अनुसार काठमाण्डुबाट गुलरिया जाँदै गरेको ना७ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाण्डु आउँदै गरेको ना५ख ३०९९ नम्बरको बस...

झोक्किएर वीर अस्पताल पुगेका बाबुरामले खोलिदिए रेशम चौधरीको नेल

२०७६ असार ७ गते ९:५२

काठमाण्डु, ७ असार–समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सर्वस्वसहित जन्मकैदको सजाय पाएका निलम्बित सांसद रेशम चौधरीप्रति सरकारले अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् । ढाडको नशामा गम्भीर समस्या देखिएपछि चौधरीलाई बिहीबार नख्खु कारागारबाट वीर अस्पताल लगिएको थियो । अस्पतालको शय्यामा चौधरीलाई हातमा...

प्रधानमन्त्रीले जिम्मा लिएका कार्यालयमा यस्तो छ भद्रगोल

२०७६ असार ७ गते ९:३७

काठमाण्डु, ७ असार– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो र मातहत निकायका नाममा विनियोजित अर्बौंमध्ये अधिकांश बजेट कार्यालयको संस्थागत सुधार, तालिम, प्रशिक्षण र प्रविधि विकास शीर्षकमा छुट्याएको छ । यिनै शीर्षकमा वर्षेनि अर्बौं रुपैयाँ सकिने गरे पनि ठोस परिणाम देखिने गरेको छैन ।  प्रधानमन्त्री तथा...

ईश्वर पोखरेलसँग प्रचण्ड सशंकित

२०७६ असार ७ गते ९:३०

काठमाण्डु, ७ असार– गत वर्ष ३ जेठमा एकीकरण सम्पन्न भएलगत्तै असार पहिलो साता बसेको स्थायी समिति बैठकले मूल राजनीतिक प्रतिवेदन पारित गरेर भाषिक शुद्धाशुद्धि मिलाएर प्रकाशन गर्ने गरी दुई अध्यक्षलाई जिम्मेवारी दिए पनि जारी नभएपछि नेकपाभित्र अन्योल देखिएको छ । लामो समयसम्म दस्ताबेज प्रकाशन...

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाण्डुमा कोलोनी !

२०७६ असार ७ गते ७:०५

काठमाण्डु, ७ असार–सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् । सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा...

चिनियाँ राजदूतले ट्विटर ह्याण्डल खोलेपछि…

२०७६ असार ७ गते ६:४९

काठमाण्डु, ७ असार–ट्विटरलाई आफ्नो देशमा प्रतिबन्ध लगाउँदै आएको चीनका राष्ट्रपति सी जिनफिङ ट्विटरमा नभएर के भयो र ? उनका राजदूतहरु देश हेरी ट्विटरमार्फत कूटनीतिक अभ्यास गर्न थालेका छन् । नेपालमा रहेकी उनकी प्रतिनिधिले शुक्रबार त्यसकै श्रीगणेश गरिन् । राजदूत होउ याङचीले ट्विटर एकाउण्ट खोलेको...

रेशम चौधरीमाथि किन भयो यस्तो अमानवीय व्यवहार ?

२०७६ असार ६ गते २१:३८

तस्वीरः सामाजिक सञ्जाल काठमाण्डु, ६ असार–नेपाली समाजमा एउटा भनाइ छ, ‘खाने बेलामा कैदीले पनि सुख पाउँछ । तर, निलम्बित सांसद रेशम चौधरीमाथिको व्यवहार हेर्ने हो भने अमानवीयताको पनि पराकाष्टा नाघेको छ । टिकापुर हत्या काण्डका आरोपी चौधरी सर्वोच्च अदालतको आदेशमा जेलमा छन् । उनीसहित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us