कुमार पौडेल हत्या प्रकरणः छोराको सिए र छोरीको डाक्टर बन्ने सपना सकियो

२०७६ असार १० गते ७:४९

काठमाण्डु, १० असार– सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि उनका छोराछोरी पढाइ रोकिने चिन्तामा छन् । बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज पौडेलको बिहीबार दिउँसो लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा प्रहरी...

प्रधानमन्त्री रोगजार कार्यक्रमका संयोकजसहित १४ जनाले गरे सामूहिक बलात्कार !

२०७६ असार ९ गते २१:५६

बुटवल, ९ असार– रुपन्देहीको गैंडहवामा दुई युवतीको १४ युवक मिलेर सामूहिक बलात्कार गरेका छन् । प्रहरीले बलात्कार आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रधानमन्त्री रोगजार कार्यक्रमका गैडहवा गाउँपालिका संयोजक जीवन ज्ञवाली पनि छन् । ज्ञवाली र विष्णु चौधरी पक्राउ परे भने अरु फरार...

लगातार ओरालो लागेको शेयर बजारमा सुधार

२०७६ असार ९ गते १९:३८

काठमाण्डु, ९ असार– लगातार ओरालो लाग्दै आएको शेयर बजार परिसूचक नेप्सेमा मंगलबार सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ बिन्दुले बढेर...

विप्लवका छोराले गरे नमुना काम

२०७६ असार ९ गते १९:२६

काठमाण्डु, ९ असार– सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पुत्रले आफ्नो गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँलेको मन जित्ने कोसिस गरेका छन् । विप्लवपुत्र डा. प्रकाश चन्दले कपिलवस्तुको शिवगढीमा स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँलेको निःशुल्क उपचार गरपछि सबैले तारिफ गरेका छन् ।...

पार्टी एकता गर्दाको सहमतिबाट पछि हटे दुर्भाग्यः प्रचण्ड

२०७६ असार ९ गते १९:०८

काठमाण्डु, ९ असार– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताका बेला भएको सहमतिबाट कोही पछि हट्न नसक्ने बताएका छन् । सहमतिबाट पछि हटे दुर्भाग्य हुने चेतावनीसमेत उनले दिए । नेकपाका पार्टीको अन्तरिम कार्यदिशालाई लिएर पछिल्लो समय विवाद भइरहेका बेला प्रचण्डको...

मन्त्री भेट्न जाँदै गर्दा बालुवाटारबाट पक्राउ परे विप्लवका नेता

२०७६ असार ९ गते १८:४९

काठमाण्डु, ९ असार– प्रहरीले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक उच्च नेतालाई पक्राउ गरेको छ । प्रहरीले राजधानीको बालुवाटारबाट सो पार्टीका केन्द्रीय सदस्य नरबहादुर विष्टलाई पक्रेको हो । कार्की उक्त पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत थिए । कार्की बालुवाटारको एक रेष्टुरेण्टमा एक मिडियाकर्मीलाई...

पर्यटन मन्त्रालय नेतृत्वविहीन छैनः मन्त्री बस्नेत

२०७६ असार ९ गते १८:३०

काठमाण्डु, ९ असार– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटनमन्त्रीको कार्यभार प्रधानमन्त्री केपी ओलीले सम्हाल्नुभएकाले मन्त्रालय नेतृत्वविहीन नरहेको बताएका छन् । मन्त्री बस्नेतले प्रधानमन्त्रीले सम्हालेका कारण पर्यटन मन्त्रालयको कामकारबाही थप प्रभावकारी भएको बताए । उनले भ्रमण वर्ष २०२० लाई सरकारले प्राथमिकतामा राखेको भन्दै त्यसको तयारीका...

गृहमन्त्री बादलले छाडे केपी ओली गुट !

२०७६ असार ९ गते १८:०३

काठमाण्डु, ९ असार– पछिल्लो केही समययता प्रधानमन्त्री केपी ओलीनिकट मानिएका गृहमन्त्री रामबहादुर थापा बादलले फेरि गुट परिवर्तन गरेका छन् । दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको अन्तरिम कार्यदिशालाई लिएर विवाद सतहमा आएका बेला बादल प्रचण्ड क्याम्पमै फर्किएका हुन् । ओलीसमूहमा रहेका...

बुढीगण्डकी निर्माणको जिम्मा गेजुवालाई दिइएको छैनः मन्त्री पुन

२०७६ असार ९ गते १७:५०

काठमाण्डु, ९ असार– उर्जामन्त्री वर्षमान पुनले बुढिगण्डी जलविद्युत आयोजनामा कुनै चलखेल वा अनियमितता नभएको बताएका छन् । उनले बुढिगण्डकी राष्ट्रिय गौरबको आयोजना भएकाले बनाएरै छाड्ने उल्लेख गरे । सरकारले इपिसिएफ मोडेलमा बुढिगण्डकी बनाउनेबारे छलफल सुरु गरे पनि स्पष्ट आकार भने लिइनसकेको उनको भनाइ थियो...

कुमार पौडेल मृत्यु प्रकरण : गृहमन्त्रीकै अगाडि गला अवरुद्ध पारेर रोइन नेकपा सांसद्

२०७६ असार ९ गते १२:३५

काठमाण्डु, ९ असार– सर्लाहीमा गत ५ असारमा प्रहरीको गोली लागि मारिएका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याबारे बुझ्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सोमबार छलफलमा बोलायो । समितिले पौडेल मुठभेडमा...

५० किमी प्रतिघण्टा भन्दा बढीको गतिमा गाडी हाँक्दै हुनुहुन्छ ? सावधान !

२०७६ असार ९ गते १२:१५

काठमाण्डु, ९ असार– ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारवाही गरेको हो । महाशाखाले यही जेठ २८ देखि उक्त...

कुमार पौडेल मृत्यु प्रकरणः एक हप्ताभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन

२०७६ असार ९ गते ११:३४

काठमाण्डु, ९ असार– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सर्लाहीमा ६ असारमा प्रहरीको गोली लागि मारिएका प्रतिबन्धित नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या सम्बन्धमा छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us