अछाम, ११ असार– अछाममा बुधबार भएको ट्याक्टर दुर्घटनामा तीन विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका–३ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा अरु चार विद्यार्थी घाइते भएका छन् । से१त ७८३९ नम्बरको ट्याक्टर बिहान दुर्घटना भएको प्रहरीले जनाएको...
काठमाण्डु, ११ असार–मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी ओली ‘अलमल’ मा परेका छन् । सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने जनगुनासोमा ‘करिब सहमत’ देखिएका प्रधानमन्त्री ओली कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भन्नेमा छलफलमा जुटेको बालुवाटार स्रोतले बतायो । केही समययता प्रधानमन्त्री ओली सरकार पुनर्गठनको तयारीमा छन्...
काठमाण्डु, ११ असार– कम्तिमा पञ्चायतकालमा केही सिस्टम थियो, यद्यपि त्यो एकद्वारको थियो र मुठ्ठीभरका मान्छेमात्र हरेक कुरामा हावी हुन्थे । अहिले बहुकेन्द्रको स्थितिले कुन कुनाबाट, कसलाई खुसी पारेर काम लिन्छन्, अह्राउँछन् पत्तो नहुने । यस्तो हुँदा सुरक्षाका दृष्टिले देशको राजधानी काठमाण्डु झनझन् जटिलतामा फस्दैछ...
काठमाण्डु, ११ असार– सेनाको गोपनीयता भंग, अनुशासन उल्लंघन तथा विश्वासघातको कसुर गर्ने सैनिकले पुनर्बहाली, पेन्सन, उपचार खर्चलगायतका कुनै पनि सेवासुविधा नपाउने भएका छन् । यस्तो सुविधा पाउनुपर्ने मागदाबी सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्षसँगको मिलिभगतमा सेनामाथि विश्वासघातको अभियोगमा...
काठमाण्डु, ११ असार– वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधारणले अवलोकन गर्नका लागि खुला गरिने भएको छ । गद्दी बैठक खुला भएपछि शुल्क तिरेर अवलोकन गर्न पाइने छ । हाल इन्द्रजात्राका दिनमा मात्र गद्दी बैठक प्रयोगमा आउने गरेको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले...
रुपन्देही, ११ असार– चट्याङ लागेर मंगलबार साँझ दाङ र रुपन्देहीमा ६ जनाको ज्यान गएको छ । दाङमा तीन बालक र रुपन्देहीमा दुई वृद्धासहित तीनजनाको मृत्यु भएको हो । दाङको राप्ती गाउँपालिका–३ मौरीघाटका ११ वर्षका रमित चौधरी, ११ वर्षकै विनाश चौधरी र १३ वर्षका साजन चौधरीको मृत्यु...
भरतपुर, १० असार– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्नेमा जोड दिएका छन् । । भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको बाँकी...
भक्तपुर, १० असार– यस वर्षको एसईई परीक्षाफल बुधबार वा बिहीबारसम्ममा प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीले राष्ट्रिय परीक्षा बोर्डले भ्याए बिहीबार र नभ्याए बिहीबारसम्ममा परीक्षाफल प्रकाशित गर्ने गरी तयारी गरेको जानकारी दिए । बोर्ड बैठक बुधबार अपराह्न १ बजेका लागि बोलाइएको...
ललितपुर, १० असार– ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि पाँच अर्ब १८ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ । महानगरको चौथौ नगरसभामा प्रमुख चिरिबाबु महर्जनले पेश गरेको उक्त बजेट सर्वसम्मतिले पारित भएको हो । महर्जनले पूर्वाधार विकासका लागि दुई अर्ब ७३ लाख...
काठमाण्डु, ११ असार– प्रतिनिधिसभा बैठकबाट ‘विनियोजन विधेयक, २०७६’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाद्वारा ‘विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्तुत प्रस्ताव बैठकले पारित गरेको हो । साथै अर्थमन्त्री खतिवडाले ‘आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस्’, ‘राष्ट्र ऋण...
काठमाण्डु, ११ असार– काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । मंगलबार नगरसभामा मेयर विद्यासुन्दर शाक्यले आगामी वर्षको विनियोजन प्रस्तुत गरे । महानगरले सबैभन्दा बढी भौतिक पूर्वाधारमा ४ अर्ब ३१ करोड, समाजिक...
काठमाण्डु, ११ असार–सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव मुलधारको राजनीतिमा आउने दाबी गरेका छन् । भरतपुर महानगरपालिकाको नगरसभालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले ढिलोचाँडो विप्ल मुलधारको राजनीतिमा आउने बताए । एउटै पार्टीमा हुँदा विप्लवले आफ्नो दिमाग खल्बल्याउने कुरा गर्ने...