कर्णालीका मुख्यमन्त्रीले दुई दिनसम्म सैनिक हेलिकोप्टर कब्जा गरेपछि…

२०७६ असार १२ गते ९:१५

काठमाण्डु, १२ असार पार्टीको कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रयोग गरेको सेनाको हेलिकोप्टरको भाडा नेकपा हुम्लाले व्यहोर्ने जनाएको छ । नेकपा हुम्ला अध्यक्ष लालकेस जैसीले बुधबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित नेताहरू चढेको हेलिकोप्टरको भाडा दुई लाख ५० हजार उठेको र सो...

बनेपामा खतरनाक युवतीको बास

२०७६ असार १२ गते ९:०४

काठमाण्डु, १२ असार- बनेपाको ब्यस्त बजारमा हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छिन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै हातमा सिरिन्ज हानेर फरार भएकी हुन् । राजधानीमा सिरिन्ज आतंक फैलिएसँगै...

मन्त्रिमण्डल पुनर्गठन हल्लामात्रै !

२०७६ असार ११ गते १६:३५

काठमाण्डु, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै उनले मन्त्रिमण्डल पूनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको सुनाए । उनले भने,‘मन्त्रिमण्डल पूनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखि नै...

प्रचण्डलाई बालुवाटार बोलाएर ओलीले भने– म ब्याक भएँ

२०७६ असार ११ गते १६:२८

काठमाण्डु, ११ असार–पार्टीभित्र जारी विवाद समाधानको प्रयासमा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्रीसमेत रहेका ओलीको सचिवालयले जनाएको छ । भेटमा राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद राख्ने ओलीको प्रस्तावपछि...

रुपन्देहीमा अनौठो घटनाः आमाले बिहे गर्न नमानेपछि छोरीको अपहरण

२०७६ असार ११ गते १५:५४

रुपन्देही, ११ असार– पछिल्लो समय समाजमा सुन्दा अनौठा लाग्ने अपराधका घटना हुन थालेका छन् । त्यस्तै उउटा घटना भएको छ, रुपन्देहीमा । आमाले बिहे गर्न नमान्दा नाबालिका छोरीको अपहरण । अपहरणकारी हुन् वीरगञ्ज महानगरपालिका–२७ का जयराम दास । घटना गत ९ असारको हो ।...

वीरगञ्जका मेयरको मुखमा मुक्का प्रहारको प्रयास

२०७६ असार ११ गते १५:४३

पर्सा, ११ असार– वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमाथि भौतिक आक्रमणको प्रयास भएको छ । सरावगी उपेन्द्र यादव/बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीबाट मेयर निर्वाचित भएका हुन् । उनलाई आफ्नै दलका कार्यकर्ता अजय चौरसियाले आक्रमण प्रयास गरेका हुन् । प्रहरीले चौरसियालाई पक्राउ गरेको छ । वीरगञ्ज–११...

सिंहदरबार पूर्वी गेटमा जे देखियो…

२०७६ असार ११ गते १४:५७

काठमाण्डु, ११ असार– अनधिकृत रुपमा सरकारी गाडी पुटपाथमा पार्किङ गरेका गृह मन्त्रालयका सह–सचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीमाथि ट्राफिक प्रहरीले एक्सन लिएको छ । महानगरीय ट्रापिक प्रहरी महाशाखाबाट खटिएका ट्राफिक जवानले सुवेदीले सिंहदरबार पूर्वी गेटको ‘नो पार्किङ’ क्षेत्रमा गाडी रोकेका थिए । ट्राफिकले अनधिकृत पार्किङमा...

हृदयविदारक दृश्यः एउटै टि–सर्टमा बेरिएको बाबु–छोरीको शव

२०७६ असार ११ गते १३:४०

उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल छ । तस्वीर एल साल्भाडोरबाट आएका अस्कर एलबेर्तो मारटिनेज र्यामिरेज र उनकी छोरी बलेरियाको हो । अमेरिका र मेक्सिकीको बोर्डर नजिकै समुन्द्र तटमा भेटिएको उक्त तस्वीर हेर्दा मानवता भएका जो कोहीको आँखा रसाउँछ । शवमा बाबु–छोरी एकआपसमा यसरी टाँसिएका...

श्रीमानको साथ छाडेर भागेकी युवती केटी साथीसँग मस्ती गरिरहेका बेला पक्राउ !

२०७६ असार ११ गते १३:१४

एजेन्सी– एक युवती श्रीमानको साथ छाडेर आफ्नी केटी साथीसँग रमाइरहेको प्रसंगले अहिले भारतभर हंगामा मच्चाइरहेको छ । राजस्थान अलवर जिल्लाकी ज्योति नाम गरेकी युवती केही महिनाअघि एकाएक गायब भइन् । उनका श्रीमान गोपालले स्थानीय प्रहरीमा श्रीमती हराएको उजुरी दिए । प्रहरीले धेरै मिहेनत गरेर...

नेकपाको गोप्य दस्तावेज भन्छः काँग्रेस भ्रष्टाचारीको दल, भ्रष्टाचारीको संरक्षक !

२०७६ असार ११ गते १२:५६

काठमाण्डु, ११ असार– सत्तारुढ नेकपाको राजनीतिक प्रतिवेदनमा सत्तारुढ नेपाली काँग्रेसप्रति आक्रामक आरोप लगाइएको छ । काठमाण्डुटुडेले फेला पारेको नेकपाको गोप्य प्रतिवेदनमा काँग्रेसलाई पूँजीपतिहरुको पार्टी भनिएको छ । हाल प्रकाशनको तयारीमा रहेको सो प्रतिवेदनमा प्रधानमन्त्री केपी ओलीको पार्टी कार्यदिशा जनताको बहुदलीय जनवाद बनाउन प्रस्ताव गरेपछि...

बाबुराम र उपेन्द्रलाई नेकपामा ल्याउने योजनामा प्रचण्ड !

२०७६ असार ११ गते ११:५१

काठमाण्डु, ११ असार– पार्टी आन्तरिक विवादमा फसिरहेका बेला नेकपाको एक पक्षले उपेन्द्र यादव/बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीसँग एकताको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । खास गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समाजवादी पार्टीसँग एकता गर्नुपर्ने पक्षमा छन् । प्रचण्डले माधव नेपाल, झलनाथ खनाल र...

पूरानो काण्ड बल्झिँदा प्रहरीमा भूइँचालो

२०७६ असार ११ गते ११:१४

काठमाण्डु, ११ असार– पुलिसले थुप्रै फरार अभियुक्त समाउँदै जेल पठाइरहेको छ । तर, पुलिसकै एकजना एसपी पुरानो केस बल्झिएर हैरान छन् । सवारी ज्यान मुद्दामा नक्कली चालक खडा गरी वास्तविक चालक भगाएको आरोप बल्झिँदा सिन्धुपाल्चोकको जिम्मेवारीमा रहेका मुकुन्द मरासिनी झण्झटमा परेका हुन् । सो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us