सैनिक मुख्यालयमा युवतीकाे खान्छु भन्दै मात्तिने महिला पक्राउ

२०७६ असार १३ गते १०:२२

काठमाण्डु, १३ असार– आफूलाई धर्ती माता दाबी गर्दै युवतीहरुलाई यातना दिने कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल स्थायी ठेगाना भएकी कथित धर्ती माता विष्णु कुँवरलाई महानगरीय प्रहरी परिस टेकुको टोलीले बिहीबार बिहान बालाजुबाट पक्राउ गरेको हो । भिडियोमा कुँवरले युवतीमाथि...

विप्लवकाे नाम लिएर झोक्किए सरकारका प्रवक्ता

२०७६ असार १३ गते १०:००

काठमाण्डु, १३ असार– सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह मानवताविरोधि गतिविधिमा संलग्न भएको बताएका छन् । विप्लव समूहको गतिविधि समाजवादी र राजनीतिक चरित्रको नभएर फासिवादी अपराधिक भएकाले मानवताविरोधि भएको बतएका हुन् ।  मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित...

विप्लवसँग कुरा गर्न प्रचण्ड र ओलीका छुट्टाछुटै दूत !

२०७६ असार १३ गते ७:५२

काठमाण्डु, १३ असार– पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ । पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द समूहले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको छ । ‘विभिन्न सम्पर्क सूत्रबाट...

सांसद शान्ता चौधरीका आमाछोरी नै एसईईमा उत्तीर्ण

२०७६ असार १२ गते १८:१५

काठमाण्डु, १२ असार नेकपा सांसद शान्ता चौधरी बी ग्रेड ल्याएर एसईई उत्रीर्ण भएकी छन् ।  उनले २.६५ जीपीए ल्याएकी छन् । सँगै परीक्षा दिएकी शान्ताकी छोरीले भने बी प्लस ल्याइन् ।...

करिश्मा मानन्धर एसईई उत्तीर्ण, अब प्लस टु पढ्ने

२०७६ असार १२ गते १७:५३

काठमाण्डु, १२ असार यो वर्षको माध्यामिक तह (एसइई) परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । नायिका करिश्मा मानन्धर बी ग्रेड ल्याएर इसईई उत्तीर्ण भइन् । करिश्माले ३ जीपीए प्राप्त गरेकी छन् । नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् । उनले...

एसईई परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

२०७६ असार १२ गते १६:०८

काठमाण्डु, १२ असार यो वर्षको माध्यामिक तह (एसइई) परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । एसईईमा यो वर्ष १६ हजार ८२ ले ए प्लस ल्याएका छन् । त्यसमा ९ हजार ५९६ छात्र र ७ हजार २८६ छात्रा छन् । ४८ हजार ९६० ले ए...

भारतले नेपाललाई खबरै नगरी बाँध खोलिदियो, नेपालमा खतरा

२०७६ असार १२ गते ११:०७

बैतडी,१२ असार- भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि बाँध खोलिएको हो । बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम...

भेटघाट चोकमा मोटरसाइकल ठोक्कियो, दुईको मृत्यु

२०७६ असार १२ गते १०:१८

रत्ननगर, १२ असार बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ । साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो । दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७...

गल्छीमा बाटो बन्द, १० किलोमिटरसम्म गाडीको ताँती

२०७६ असार १२ गते १०:१२

धादिङ, १२ असार- माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा केही सवारीसाधन समेत फसेका छन् । सडकभन्दा माथि बालुवा निकालिएको छ...

६ मन्त्री हटाइँदै, योगेश भट्टराई, महेश बस्नेत र पार्वत गुरुङ मन्त्री बन्ने

२०७६ असार १२ गते ९:५२

काठमाण्डु, १२ असार सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका...

नेकपामा उकुसमुकुस, राम्रो छैन संकेत

२०७६ असार १२ गते ९:४३

काठमाण्डु, १२ असार- सत्तारुढ नेकपामा शीर्ष नेतादेखि सांसदसम्मकै अन्तर्विरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन्– विवाद चरम बन्दै गएको छ । एकातिर अपुरो पार्टी एकता र अर्कोतिर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली खेमाको एकपक्षीय कदमले नेकपाभित्रको अन्तरकलह यसरी चुलिएको छ कि सरकार र पार्टी दुवैतर्फ नेताहरु...

कुरा बढी काम कम गर्ने ओली शैलीबाट चीनसमेत दिक्क !

२०७६ असार १२ गते ९:२९

काठमाण्डु, १२ असार- तिब्बतबाट काठमाण्डुसम्म रेलमार्ग बनाउने प्रतिबद्धता चीनले पटकपटक व्यक्त गरेको छ । तर, यसमा हतार नगर्न र प्रचारमा भन्दा काममा विश्वास गर्न नेपाललासतर्क गराएको छ । रेलको विषयमा थोरै काम र धेरै प्रचार भएकोमा चीनको गुनासो छ । ५ असारमा बेइजिङमा भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us