मसँग ओली सरकार ढल्ने सूचना आएको छ

२०७६ असार १० गते १७:०४

काठमाण्डु, १० असार– राष्ट्रिय जनता पार्टी (राजापा) का महासचिव मनिषकुमार सुमनले वर्तमान ढल्ने आफूहरुसँग सूचना रहेको दाबी गरेका छन् । उनले केपी ओली नेतृत्वको सरकार अरु कसैका कारणले नभई आफैं ढल्ने बताए । ‘ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन भन्ने राजपाको...

केही दिनमै सरकार पुनर्गठन हुने खुसाला

२०७६ असार १० गते १६:५५

काठमाण्डु, १० असार– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संसदबाट पारित भएलगत्तै मन्त्रिमण्डल पुनर्गठन हुने खुलासा गरेका छन् । नेतृत्व तहमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भइरहेको र बजेट पारित भएसँगै पुनर्गठन हुने जानकारी पौडेलले दिए । ‘सरकारको कामलाई प्रभावकारिता बनाउनको...

बिना मगरलाई आफ्नै गाउँमा कालोझण्डा !

२०७६ असार १० गते १६:३६

काठमाण्डु, ११ असार– खानेपानी मन्त्री बिना मगरलाई आफ्नै गाउँमा कालो झण्डा देखाइएको छ । पुनर्वास नगरपालिका भवन उदघाटनका लागि जाने क्रममा मन्त्री मगरविरुद्ध काँग्रेस कार्यकर्ताले स्थानीय डोके बजार क्षेत्रमा कालो झण्डा देखाएका हुन् । मन्त्रीको बाटो छेकेर उनीहरुले कालो झण्डा देखाएका थिए । आफ्नो...

गुठी विधेयक फिर्ता लिँदै मन्त्रीले भनिन्ः सरकारसँग जोरी नखोज

२०७६ असार १० गते १६:२१

काठमाण्डु, ११ असार– विवादित गुठी विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले फिर्ता भएको छ । राष्ट्रियसभाले मंगलबार विधेयक फिर्ता गरेको हो । बैठकमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले विधेयक फिर्ताको प्रस्ताव गरेकी थिइन् । विधेयकका कतिपय प्रावधानले मौलिक संस्कृति मास्ने भन्ने काठमाण्डु उपत्यकाका नेवार समुदाय प्रदर्शनमा...

टेलिभिजन प्रदायककाे आरोपः सरकारले भारतीय डिटिएच पोस्न गम्भीर राष्ट्रघात गर्दैछ

२०७६ असार १० गते १५:१२

काठमाण्डु, १० असार– नेपालका डिजिटल टेलिभिजन प्रदायकले भारतीय डिटिएच पोस्ने र नेपाली व्यवसायीलाई धारासायी बनाउने उद्देश्यले विज्ञापन ऐन–२०७६ ल्याएको आरोप लगाएका छन् । व्यवसायीले प्रस्तावित ऐनको विरोधमा सोमबार र मंगलबार विज्ञापन प्रसारण हुने विदेशी च्यानल बन्द गराएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय...

ईश्वर पोखरेलले केपी ओलीलाई उक्साएर स्वार्थको रोटी सेक्न खोज्दा बिग्रियो

२०७६ असार १० गते १२:४७

माधव सापकोटा नेकपाका केन्द्रीय सदस्य हुन् । अध्ययनशील, तर्कशील र उदयीमान युवा नेताको छवि बनाएका सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट विश्वासपात्र मानिन्छन् । सैन्य–राजनीतिक पृष्ठभूमिका सापकोटा तत्कालीन माओवादी केन्द्रभित्र पार्टी अध्यक्ष प्रचण्डसहित धेरैले आशा गरेका नेता हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

उपमेयरको गाडी जलाइयो

२०७६ असार १० गते ११:२१

परासी, १० असार– अज्ञात समूहले पूर्वीनवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाको गाडीमा आगजनी गरेको छ । उपमेयर चढ्ने लु१झ ३२१ नम्बरको सरकारी स्कार्पियोको पछाडिको भाग जलेर पछाडिको पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको...

विप्लव समूहले जावलाखेलमा बम राखेपछि मानिसहरुको भागाभाग

२०७६ असार १० गते ८:५०

काठमाण्डु, १० असार– आफ्ना सर्लाही इन्चार्ज कुमार पौडेल हत्याको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले आह्वान गरेको नेपाल बन्द सफल पार्न ठाउँठाउँमा बम तथा शंकास्पद बस्तु राखेको छ । बम भेटिएपछि सर्वसाधारणमा त्रास त्रढेको छ । ललितपुरको जावलाखेल खेल मैदानमा प्रेसर कुकर बम...

विप्लवको नेपाल बन्दः सडकमा बन्दकर्ता छैनन्, तर जनजीवन प्रभावित

२०७६ असार १० गते ८:४२

काठमाण्डु, १० असार– आफ्ना सर्लाही इन्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीसहित मुलुकभरको जनजीवन प्रभावित भएको छ । काठमाण्डु उपत्यकाका सडकमा सार्वजनिक सवारी साधन फाट्टफुट्ट मात्र चलेका छन् । निजी सवारी भने केही मात्रामा...

श्रीमान विदेशबाट फर्कंदा श्रीमती पैसासहित परपुरुषसँग टाप

२०७६ असार १० गते ८:२९

काठमाण्डु, १० असार– राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले चालु आर्थिक वर्षको जेठसम्म मानिस हराएका एक हजार पाँच सय...

बलिउडको आदर्श जोडीको ‘ब्रेक अप’

२०७६ असार १० गते ८:२२

काठमाण्डु, १० असार– चर्चित बलिउड जोडीका अभिनेता टाइगर श्राप र अभिनेत्री दिशा पटानीबीच ‘ब्रेक अप’ भएको छ । भारतीय सञ्चार माध्यमले उनीहरुको ‘ब्रेक अप’ भएको समाचार सार्वजनिक गरेका छन् । यो जोडी बलिउडको आदर्श जोडीका रुपमा परिचित थियो । लामो समयदेखि ‘रिलेसन’ मा रहेका...

सलामीले बदनामी : जनप्रतिनिधिलाई कतै पिर्का, कतै टेबलमा सलामी

२०७६ असार १० गते ८:०९

काठमाण्डु, १० असार– प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका पदाधिकारीलाई सलामी दिने कुनै प्रावधान छैन । निर्देशिकामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षक, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रजिअ र न्यायाधीशलाई औपचारिक कार्यक्रममा सलामी दिइने उल्लेख छ ।  त्यस्तै, राजदूतहरूलाई औपचारिक कार्यक्रममा महामहिम सलामी दिइन्छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us