एजेन्सी– विश्वविद्यालयमा आफूहरूलाई प्रतिबन्ध लगाएपछि अफगानी महिला विरोध उत्रीएका छन । तालिबानले अध्ययन गर्नबाट प्रतिबन्ध लगाएपछि “पिंजरामा बन्द चरी “ जस्तो जीवनको निन्दा गरेका छन् । देशका ठूला विश्वविद्यालयहरूको घर मानिएको काबुलमा कालो लुगा लगा र बुर्का लगाएका विद्यार्थी भेला भएर एर क्याम्पस बाहिर...
काठमाण्डु,९ पुस– कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । कांग्रेसले शुक्रबारदेखि नै हस्ताक्षर संकलन गर्न सुरु गरेको हो । सांसदहरूको औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ । कांग्रेसले शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको...
काठमाण्डु,९ पुस– लामो समय अन्योलमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको भैंसे–याम्दी खण्डको रुट टुङ्गिएको छ । आयोजनाले यसअघिको प्रस्तावित भैँसेबाट कसेरी हुँदै मनिपालबाट याम्दी जोड्ने रुटलाई संशोधन गरेर मौजा, अर्मला हुँदै याम्दीमा जोडेको छ । उक्त रुटको टेन्डर आह्वान समेत भैसकेको छ । साढे ३५...
काठमाण्डु,९ पुस– यो साता नेपाली बजारमा सुन मूल्य प्रति तोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यस साता प्रतितोला ४०० ले सुनको भाउ उकालो लागेको बताएको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतिातेला ९९ हजार ९००...
काठमाण्डु,९ पुस– आज शनिबार देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान...
काठमाण्डु, ९ पुस– पहिलो कार्यकालमा को प्रधानमन्त्री बन्ने भन्ने विवाद बढेका बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक आज पुनः बस्ने भएको छ । प्रधानमन्त्रीसहित सत्ता बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धन बैठक बस्न लागेको हो । यसअघि बिहीबार र शुक्रबार प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर...
झापा, ९ पुस– झापामा जबर्जस्ती करणी प्रयास गरेपछि बुहारीेले हँसिया प्रहार गरी जेठाजुको हत्या गरेकी छन् । कन्काई नगरपालिका–४ का ५५ वर्षीय पदमलाल बाँस्तोलाको भाई बुहारी रनमाया बाँस्तोलाले हतया गरेकी हुन् । प्रहरीले रनमायार्लाइ पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । बयानका क्रममा रनमायाले...
काठमाण्डु,८ पुस– पूर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताएका छन् । आज (शुब्रबार) पोखरामा जारी साहित्य महोत्सवमा ‘राजनीति बाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग सम्वाद गर्दै यस्तो बताएका हुन । ओलीले भने, “गोलघरमा...
काठमाण्डु,८ पुस– कर्णाली प्रदेश कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् । आज शुक्रबार बसेको प्रदेशसभा सदस्यहरुको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको हो । संसदीय दलको नेतामा दावी गर्दै आएका अर्का नेता राजिवविक्रम शाह दलको नेताबाट पछि हटेका छन्...
काठमाण्डु,८ पुस– ३३ किलो चरेशसहित प्रहरीले काठमाण्डुबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–२ घर भएकी २७ वर्षीया स्यानी चेपाङ, चन्द्रागिरी नगरपालिका–२ घर भएका ६४ वर्षीय अल्कबहादुर तामाङ, २८ वर्षीया पम्फे चेपाङ र भारत घर भएर नागार्जुन बस्ने ६५ वर्षीया...
काठमाण्डु,८ पुस– सुर्खेतको पञ्चपुरी नगरपालिकामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चपुरी नगरपालिका–८ बस्ने ५६ वर्षीय जनक देव गिरी, दैलेखमो नौमुले गाउँपालिका–३ का १६ वर्षीय हिमा सलामी मगर, जुम्ला चन्दननाथ गाउँपालिका–८ बस्ने २० वर्षीय बसन्ती धरला रहेका छन्...
काठमाण्डु,८ पुस– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक रहेका छन । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको थियो । आरोपी फ्लाई दुबईको उडानमार्फत...