१९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ

काठमाण्डु टुडे २०७९ पुष ८ गते १७:१२ मा प्रकाशित

काठमाण्डु,८ पुस– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक रहेका छन ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको थियो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us