काठमाण्डु,८ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई आफ्नो कार्यालयमा जागिरको खुलेको बताएका छन । व्यवस्थापन क्षेत्रमा दक्षता भएका नेपालीलाई उनले चितवनस्थित आफ्नो कार्यालयको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०का लागि अफर गरेका छन । आफूसँग काम गर्न चाहने त्यस्तो दक्षता भएको व्यक्ति...
काठमाण्डु ८ पुस नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले सुनको मुल्य ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बतायको छ। हिजो प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको छापावाल सुनको...
काठमाण्डु,८ पुस– शनिबारदेखि सुरु हुने नेपाल टी–२० लिग फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार प्रप्त गर्ने भएका छन । प्रतियोगिता सुरु हुनु अघिल्लो दिन आज नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्राटेजिक साझेदार सेभेन थ्री स्पोर्टसले पुरस्कार रकम सार्वजनिक गरेको हो । सेभेन...
काठमाण्डु ८ पुस साधना लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत सेयर वितरण गर्ने निर्णय गरेको हो ।असार मसान्तमा कायम चुक्ता पुँजीको १९ प्रतिशत अर्थात ६ करोड १० लाख...
काठमाण्डु,८ पुस– सुनसरीको कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा भेटीएको छ । अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ बताएका छन । हात्ती तीन दिन...
काठमाण्डु,८ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्यपकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेता सिंहबीच शुक्रबार बिहान अध्यक्ष निवास खुमलटारमा भेटवार्ता भएको हो । यसअघि बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालबीच...
काठमाण्डु,८ पुस–कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि १३ पुसमा हेटौंडामा चुनाव गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता छान्न पुस १३ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय हेटौंडामा चुनाव गर्ने...
काठमाण्डु,८ पुस– कपिलवस्तुबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका पालिका–१२ मानपुर बस्ने २२ वर्षीय दुर्गाप्रसाद खटिक रहेका छन । खटिकलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले चेकजाँचको क्रममा खटिकको साथबाट...
काठमाण्डु, ८ पुस– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा फरक स्वरूपमा कोरोना संक्रमणको...
काठमाण्डु, ८ पुस– एमाले नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रण्डलाई प्रधानमन्त्री बनाउन भित्रभित्रै सक्रिय भएका छन् । काँग्रेससँगको गठबन्धनबाट माओवादी केन्द्रलाई अलग गराएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन केही दिनयता एमाले नेताहरुको दौडधुप बढेको छ । एमाले नेताहरुले लामो संवादहीनता तोड्दै माओवादी नेताहरुसँगको संवाद बाक्लो...
काठमाण्डु,७ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्टका विषयमा अधिकार प्राप्त निकायले छानबिन गरी रहेको बताएका छन् । आज (बिहिबार) संसद भवनमा पत्रकारसँग बोल्दै लामिछानेले यस्तो बताएका हुन । उनले अधिकार प्राप्त निकायले उपस्थित हुन भनेको ठाउँमा जहिलै उपस्थित हुने...
काठमाण्डु,७ पुस– एमाले सांसद सूर्य थापाले कांग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन् । मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने उनले बताएका छन । आज (बिहीबार) प्रतिनिधिसभा सदस्यको...